×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

बहादुर गोर्खाको गाउँ हेर्न आइपुगें: राजकुमार ह्यारी

  •  
  • आइतबार, चैत ०७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो

    उपप्रधानमन्त्रीजी, लब्धप्रतिस्ठित अतिथी, महिला तथा सज्जनबृन्द । नमस्कार ।
    यहाँ उपस्थित हुन पाउँदा म आफूलाई सम्मानित महशुश गरिरहेको छु । बेलायत सरकारका तर्फबाट बेलायत-नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय बर्ष पुगेको अवसरमा नेपाल भ्रमण गर्छौ कि गर्दैनौ भनेर गतबर्ष मलाई सोधिएका बेला खुशीले म गद्गद् भएको थिएंँ ।

    मेरो मुलुकका अन्य जनताजस्तै मैले पनि यो सुन्दर मुलुकका बारेमा किताब अध्ययन गरेर तथा टेलिभिजनमा हेरेर हुर्केको हुँ । तपाईंहरुको मुलुक नेपाल विश्वभरका मानिसको कल्पनामा सधैंभरी एक बिशेष स्थान लिएर बसेको हुनुपर्छ भन्ने मेरो विश्वास छ ।

    मेरा मातापिता लगायत परिवारका अधिकांश सदस्यले नेपाल भ्रमण गरिसकेका छन् । उनीहरुले यहाँ आउँदा अन्यन्तै न्यानो स्वागत जनतबाट पाएका थिए । प्रख्यात पर्वतारोहीहरु तेन्जिङ् नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेको समाचारले त्यतिबेला नेपालको ध्यान विश्वभर तानिएको थियो । वास्तवमा त्यो दिन मेरी हजुरआमाले महारानीका रुपमा राज्यभिषेक गरेको बिहान थियो । म सम्झन्छु त्यस दिनका अखबारहरुका हेडलाइनहरु नेपालकै समाचारले भरिएका थिए ।
    मेरा लागि यो भ्रमण निजी पनि हो । नेपालका सबैभन्दा बढी लोकप्रिय दूतहरुका रुपमा रहेका गोर्खा सैनिकहरुलाई सम्मान अर्पण गर्न नेपाल आउन पाउँदा म आफूलाई महान ठानिरहेको छु । विश्वले नै आदर गर्ने नेपालका बहादुर गोर्खाहरुको अचम्मको साहस र करुणा हेर्न आउन पाएकोमा खुशी छु ।
    मैले अफगानिस्तान भ्रमणका क्रममा गोर्खाहरुसँगै नजिक रहेर केही समय काम गरें । अबका दिनमा म तिनै गोर्खाहरुलाई जन्माउने र हुर्काउने उनीहरुका समुदायसंँग भेट्न जाँदैछु । हजारौंको ज्यान लिएको विनाशकारी भूकम्प पछि नेपालले एक बर्ष पार गर्नै लाग्दा म यहां आइपुगेको छु ।
    भूकम्पबाट नेपाल माथि उठ्न काम गर्दै गर्दा म यहां आएको छु । भूकम्पमा परी निधन भएकारुहरु प्रति म श्रद्दाञ्जली ब्यक्त गर्न चाहन्छु । भुकम्प पछिको जनताको धैर्यतालाई सम्मान गर्दै यहाँका जनताका लागि आशाको दियो बाल्न मेरा तर्फबाट गर्न सक्ने सहयोग म गर्नेछु ।
    म विश्वभरका मानिसहरु जो नेपाललाई सहयोग गर्न चाहन्छन्, उनीहरुलाई यो भन्न चाहन्छु कि नेपाल ब्यापारका लागि खुला छ, सहज छ । कृपया नेपाल भ्रमण गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु । नेपालको अति मनोरम दृष्यका साथै यहाँको सस्कृतिमा म रम्न चाहन्छु । यहाँ  घुम्दा नयाँ साथीहरु बनाउन सक्नेमा म आशावादी छु । नेपाल सरकारले मलाई नेपाल निमन्त्रणा गर्दै हामी दुई देशबीचको दुई सयौं बर्षको अवसरमा कार्यक्रम आयोजना गरेकोमा म सरकारप्रति अनुग्रहीत छु । नेपालको सुन्दरता हेर्न म लालायित छु ।
    धन्यवाद ।
    (साताब्यापी औपचारिक नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौ आएका बेलायती कान्छा राजकुमार ह्यारीले होटेल याक एन्ड यतिमा परराष्ट्रमन्त्री कमल थापाले आयोजना गरेको रात्रीभोजमा दिएको मन्तब्यको नेपाली भावानुवाद)

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.