×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५८ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

प्रेमिकालाई सिन्दूर हाल्न खोज्दा प्रेमीको हत्या

  •  
  • शुक्रबार, चैत ०५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    क्रान्ति शाह

     फोटो :सन्तोषको हत्या अभियोगमा पक्राउ उनकी प्रेमिका निभा साह कलवार (कालो पछयौरी ओढेकी ) । तस्बिर: क्रान्ति शाह
    वीरगन्जः प्रेमिका निभाको अर्कैसँग विहेका लागि टिकाटालो भएको खबरले तनावमा परेका बाराको कलैयाका सन्तोष साह मंगलबार राति सिन्दूर पोते लिएर मङगलबार मध्यराति प्रेमीकाको घरमा पुगे ।
    छतमा कुरेर बसेका प्रेमी सन्तोषलाई भेट्न उनकी प्रेमिका निभा पनि छतमा पुगिन् । सन्तोषले सिउँदोमा सिन्दूर र गलामा पोते हाल्न खोज्दा निभाले मानिनन् ।
    आफ्नो विहे अर्कै केटासँग हुने पक्का भइसकेको भन्दै निभाले जबरजस्ती नगर्न प्रेमी सन्तोषलाई अनुरोध गरिन् । तै आफ्नी प्रेमिका अर्कैकी हुने खबरले तनावमा परेका उनले मान्दै मानेनन्
    दुवैजनाबीच भनाभन भएको थाहा पाएर निभाका बुवा, आमा र भाइ पनि छतमा पुगे । उनीहरुले सन्तोषलाई जबरजस्ती घर भित्र लगे । नाइनलको डोरीले घाँटी कसेर उनीहरुले सन्तोषको हत्या गरिदिए ।
    निभाका परिवारका सदस्यहरुले सन्तोषको शव बुधबार पनि दिनभर घरैमा राखे । बुधबार मध्यरातमा उनीहरुले घर नजिकैको बकुल्ला बारीमा लगेर शव फालिदिए ।
    बिहीबार बिहान खेतमा शौच गर्न गएका स्थानीय महिलाले युवकको शव देखेपछि प्रहरीलाई खबर गरे । घटनास्थलमा बिहीबार बिहान पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान शुरु ग¥यो ।
    अनुसन्धानका क्रममा सन्तोषको हत्यामा उनकै प्रेमिका निभा र उनका अभिभावकहरुको संलग्नता रहेको खुलेपछि प्रहरीले बिहीबार साँझ नै निभासहित चार जनालाई पक्राउ गर्यो‍ ।
    पक्राउ परेका सन्तोषकी प्रेमिका कलैया–४ निवासी २० वर्षीय निभाकुमारी जयसवाल, उनका बुवा ४९ वर्षीय शिवप्रसाद साह कलवार, आमा ४५ वर्षीया सुमित्रादेवी साह कलवार र भाइ १८ वर्षीय कन्हैयाकुमार साह कलवारलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेपछि सन्तोषको हत्याको कारण प्रेमसम्बन्ध भएको तथ्य खुलेको हो ।
    प्रेम सम्बन्धमा परेकै कारण कलैया नगरपालिका–६ का २६ वर्षीय युवक सन्तोष साहको हत्या भएको बाराका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।
    निभा र सन्तोषबीच करिब ती वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । तर निभाका अभिभावकले अर्कै केटासँग बिहे गर्नका लागि टिकाटालो गरेको थाहा पाएपछि सिन्दूर पोते लिएर निभासँग जबरजस्ती विवाह गर्न उनकोे घरमै पुगेका सन्तोषलाई निभाका परिवारले हत्या गरेको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
    निभाका परिवारले सन्तोषको घाँटीमा नाइलनको डोरी कसेर हत्या गरेक दिन घरै राखेपछि बुधबार रातको समयमा घर नजिकैको बकुल्ला घारीमा लगेर शव फालेको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
    पक्राउ परेका सन्तोषकी प्रेमिका निभासहित चारैजनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
    प्रहरीले सन्तोषले प्रयोग गर्ने सिमकार्डसहितको मोबाइल र हत्या गर्न प्रयोग गरिएको नाईलनको डोरीसमेत निभाको घरबाट बरामद भएको जनाएको छ ।
    बीटीएस र पोलिग्राफ प्रविधिबाट घटनाको अनुसन्धान गर्दा शव फेला परेको करिब तीन घण्टामै हत्यारालाई पक्राउ गर्न सफल भएको शर्माले बताए ।
    पक्राउ परेका युवतीका परिवारका सदस्यहरुले आफूहरुले नै सन्तोषको हत्या गरेको स्वीकारिसकेको प्रनाउ शर्माले बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ०५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.