×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

चक्रपथमा प्रसारण लाइन बनाउन चीनसँग ६ अर्ब माग्ने उर्जा मन्त्रालयको प्रस्ताव

  •  
  • मङ्गलबार, चैत ०२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २ चैत, काठमाडौं । उपत्यकाको चक्रपथमा अत्याधुनिक प्रसारण लाइन बनाउन चीनसँग नेपाल सरकारले करिब ६ अर्ब रुपैयाँको सहयोग माग्ने प्रस्ताव तयार पारेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला रिङरोडमा प्रसारण लाइन निर्माणका लागि सहयोगको आग्रह गर्न उर्जा मन्त्रालयले यस्तो प्रस्ताव तयार पारेको हो ।

    उपत्यकाको विद्युत वितरण प्रणालीलाई व्यवस्थित गर्न रिङरोडको दुबैतर्फ मनोपोल -एउटामात्रै पोल) भएको प्रसारण लाइन निर्माण गर्ने मन्त्रालयको प्रस्तावमा उल्लेख छ ।

    चक्रपथमा स्थापना गरिने सो प्रसारण लाइनको क्षमता १३२ केभीएको हुनेछ । अहिले बिजुलीका पोलहरु व्यवस्थित हुन नसक्दा काठमाडौं उपत्यकामा विद्युत वितरणमा समस्या उत्पन्न हुनुका साथै सडकसमेत व्यवस्थित हुने सकेको छैन ।

    यसलाई व्यवस्थित गर्न आधुनिक प्रसारण लाइनको आवश्यकता परेको उर्जा मन्त्रालयका प्रवक्ता डा. सञ्जय शर्माले अनलाइनखबरलाई बताए । शर्माका अनुसार रिङरोडमा प्रस्ताव गरिएको वितरण लाइनमा तीन वटा सबस्टेसन र ३ वटा ठूला ट्रान्सर्फमर रहनेछन् ।

    यो आयोजना सम्पन्न गर्न ५८ मिलियन अमेरिकी डलर अर्थात करिब ५ अर्ब ८० करोड रुपैयाँको हाराहारी खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । ‘यो वितरण लाइन निर्माणका लागि चीनसँग अनुदान लिने वा सहुलियतदरको ऋण लिने भन्ने विषय अर्थ मन्त्रालयको हो,’ शर्माले भने ।

    अहिले नेपाल विद्युत प्राधिकरणले विश्व बैंकको सहयोगमा काठमाडौं उपत्यकाको विद्युत वितरण लाइनको सुधार आयोजना सञ्चालन गरिरहेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत ०२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.