×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

११ न्यायाधीशको सुनुवाइ प्रक्रिया अघि बढाउन सभामुख तयार

  •  
  • सोमबार, चैत ०१, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बुधबार संसद नियमावली मस्यौदा समितिको बैठक बस्दै

     

    १ चैत, काठमाडौं । सभामुखले नाम फिर्ता पठाएपछि अन्योलमा परेको सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको संसदीय सुरुवाइ हुने भएको छ ।

    सभामुख ओनसरी घर्तीले न्याय परिषदको सिफारिस फिर्ता गरेपछि आरोप प्रत्यारोप सुरु भएको थियो । तर, प्रमुख दलका नेताहरु र प्रधानन्यायाधीशसँगको परामर्शपछि सभामुख घर्ती पछि हटेकी छन् ।

    सभामुख घर्तीले सोमबार पत्रकार सम्मेलन गरेर अब प्रक्रिया अघि बढ्ने बताइन् । संसदीय सुनुवाइ समिति नै गठन नभएकाले सुनुवाइ गर्न आफूलाई अप्ठ्यारो भएको जानकारी गराएको भन्दै उनले भनिन्, अब भोलि फेरि सिफारिस गरेर पठायो भने प्रक्रिया अघि बढ्छ ।’

    त्यो प्रक्रियाबारे उनले थप खुलाइनन् । संसद सचिवालय स्रोतका अनुसार सभामुखले संसदीय सुनुवाइ गठन प्रक्रिया अघि बढाउने तयारी गरेकी छन् ।

    नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी संयोजक रहेको संसद नियमावली मस्यौदा समितिको बैठक बुधबार बोलाइएको छ । सो समितिले नियमावलीलाई अन्तिम रुप दिएपछि संसद बैठक बसेर पारित गर्ने र संसदीय सुनुवाइ समिति गठन गर्ने सभामुखको तयारी छ ।

    आफ्नो निर्णयको बचाऊ

    सभामुख घर्तीले न्याय परिषदको सिफारिस फिर्ता गर्ने आफ्नो कदमको बचाउ गरेकी छन् । आफ्नो पत्रको पक्ष र विपक्षमा बहस भएको भन्दै उनले भनिन्, मैले सभामुखको गरिमा बुझेको छु ।’

    राजनीतिकरुपमा कसको सिफारिस भयो भएन भन्ने आफ्नो सरोकार नभएको भन्दै सभामुख घर्तीले आफूले संसदीय सुनुवाइ समिति गठन नभएकाले सुनुवाइ हुन नसक्ने जानकारी मात्र गराएको दाबी गरिन् । उनले भनिन्, ‘मैले कुनै दलको पक्षधरता लिएको छैन र लिने वाला पनि छैन ।’

    उनले आफूले कुनै गल्ती नगरेको दाबी गरे । विगतमा प्रधानमन्त्री केपी ओलीले संसदीय समिति नभएको भन्दै न्यायपरिषदको सदस्य फिर्ता लिएको र बारले पनि सदस्य नपठाएको उनले बताइन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०१, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.