×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

नयाँ ऐनमा स्वास्थ्य बिमा लागू गर्ने तयारी

  •  
  • आइतबार, फागुन ३०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलोत्तमा

    स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले नयाँ स्वास्थ्य ऐनमा स्वास्थ्य बिमा लागू गर्ने तयारी सरकारले गरेको बताउनुभएको छ ।

    अहिले स्वास्थ्य सेवा अत्यधिक महँगो र पहुँचवालाको मात्र भएकाले सर्वसाधारणका लागि पनि स्वास्थ्य सहज हुनका लागि ऐनमा नै स्वास्थ्य बिमा लागू गर्ने तयारी सरकारले गरेको उहाँले बताउनुभयो ।

    आज बुटवलमा नेपाल औषधि व्यवसायी लुम्बिनी अञ्चलको शाखाको नवाँै अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले स्वास्थ्य क्षेत्र पुरानै शैलीबाट सञ्चालन भएका कारण अब पुनःसंरचनाका साथ लागू गर्ने तयारी भएको बताउनुभयो । उहाँले नेपाल औषधि उत्पादनमा आत्मनिर्भर नबन्दा विदेशबाट आयात गर्दा औषधिको गुणस्तरमा कमी भएको समेत बताउनुभयो ।

    उहाँले गाउँदेखि सहरसम्म बिनादर्ता सञ्चालनमा आएका औषधि पसलले बिरामीको स्वास्थ्यमाथि खेलवाड नगर्न आग्रहसमेत गर्नु भएको छ । यदि त्यस्ता औषधि पसलले बिरामीलाई औषधि दिने गरेमा स्वास्थ्य मन्त्रालयले कडा कारबाही गर्ने उहाँले बताउनुभयो ।

    औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले सरकारी अस्पतालका डाक्टर निजी क्लिनिकमा पैसाका लागि जानु पेसाको धर्म विपरीत भएको बताउनुभयो ।

    उहाँले निजी औषधि कम्पनीले डाक्टरलाई आर्थिक कमिसनको प्रलोभनमा पारेर गुणस्तरीय औषधि सिफारिस नगर्नेसमेत आग्रह गर्नुभएको छ । औषधि व्यवसायीको समस्यालाई मध्यनजर गर्दै प्रत्येक क्षेत्रमा औषधि व्यवस्था विभागको शाखा कार्यालय खोल्ने तयारी भएको बताउनुभयो ।

    कार्यक्रममा डा भगवान कोइरालाले चिकित्सक आफ्नो पेसाप्रति इमान्दार बन्न आग्रह गर्नुभयो ।

    उद्घाटन कार्यक्रममा औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले नेपालमा औषधि उत्पादनमा आत्मनिर्भर बनाउन नीतिगत रुपमा सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रममा डा भगवान कोइरालालाई चिकित्सा क्षेत्रमा उल्लेखनीय सेवा पु¥याएबापत सम्मान गरिएको थियो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ३०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.