×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कांग्रेसको प्रदेश केन्द्रीय सदस्यको मत कति ?

  •  
  • शनिबार, फागुन २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    मतगणनामा सहभागीहरु । तस्बिर : शालिग्राम तिवारी/कान्तिपुर

    फाल्गुन २९, २०७२- कांग्रेसको १३ औं महाधिवेशनमा प्रदेशअन्तर्गतका केन्द्रीय सदस्यको मतगणना पनि सुरु भएको छ । पहिलोपटक प्रदेश संरचनामा चुनाव गरेको कांग्रेसले महाधिवेशनबाट दूई–दुई जना प्रदेश केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

    प्रदेश नं १
    गुरुराज घिमिरे    93
    भिष्मराज आङ्देम्वे    77
    अमृत अर्याल    69
    अनिलकृष्ण प्रसाई    49
    कुमार रेग्मी    18
    आनन्द सन्तोषी राई    17
    बाबुराम कोइराला (बासु)    17
    दीपक प्रकाश बाँस्कोटा    16
    बद्रिनारायण चौधरी    10
    दामोदार कोइराला    6
    उत्तमकुमार चापागाई    3
    रामजी बास्तोला    2
    केशवप्रसाद दाहाल    1

    प्रदेश नं २
    आनन्दप्रसाद ढुङ्गाना    100
    रमेश रिजाल    90
    तेजुलाल चौधरी    80
    हरेशप्रसाद महतो    64
    राम कुमार चौधरी    48

    प्रदेश नं ३
    नविन्द्रराज जोशी    88
    रामनाथ अधिकारी    67
    मोहनबहादुर वस्नेत    64
    ध्यानगोविन्द रन्जीत    43
    हरिबोल भट्टराई    18
    रामकृष्ण चित्रकार    12
    शिवप्रसाद हुमागाई    12
    लोकेश ढकाल    11
    मोहनप्रसाद वराल    10
    कृष्णबहादुर लामा    9
    ध्रुवप्रसाद अधिकारी    7
    विनोदप्रकाश कायस्थ    7
    मथुराप्रसाद घिमिरे    6
    जगन्नाथ पौडेल    4
    ताराबहादुर कोइराला    4
    रामचन्द्र खड्का    4
    डा. रामप्रसाद थपलिया    3
    आत्माराम पौडेल    2

    प्रदेश नं ४
    गोविन्द भट्टराई    88
    देबराज चालिसे    81
    सुरेन्द्रराज पाण्डे    80
    अर्जुनप्रसाद जोशी    79
    कृष्णचन्द्र नेपाली    17
    प्रकाश शर्मा पौडेल    12
    गुरुप्रसाद बराल    10
    रघुनाथ पौडेल    9
    विष्णुप्रसाद धिताल    8

    प्रदेश नं ५
    दिपक गिरी    102
    देवेन्द्रराज कँडेल    85
    भरतकुमार शाह    78
    रेवतीप्रसाद भूसाल    55
    राजु खनाल    20
    रामबहादुर कार्की    13
    राजनप्रसाद पन्त    9
    दिवाकर गौतम    7
    भरतवहादुर न्यौपाने    6
    खिमानसिं रायमाझी    4

    प्रदेश नं ६
    हृदयराम थानी    109
    जीवनबहादुर शाही    101
    गोपालजी जंग शाह    84
    दीनबन्धु श्रेष्ठ    84
    मधुरविक्रम खनाल    4

    प्रदेश नं ७
    दिलेन्द्रप्रसाद बडू    104
    वीरबहादुर बलायर    84
    कमलबहादुर शाह    65
    बहादुरसिंह थापा    65
    गोविन्दराज जोशी    32
    जनकराज गिरी    18
    नन्दकृष्ण जोशी    14

    मधेसी पुरुष र महिला तर्फ को को अगाडि ?

    फाल्गुन २९, २०७२- कांग्रेसमा आरक्षित मधेसी तर्फको ३ सिटमा १ हजार ८ सय ९६ मत गणना हुँदा अजयकुमार चौरसिया, रामकृष्ण यादव र महेन्द्र यादवले अग्रता लिएका छन् । त्यस्तै २ सिटको मधेसी महिला तर्फ किरण यादव र पार्वता डिसी चौधरी अगाडि छिन् ।
    हेर्नुस मत विवरण
    मधेसी पुरुष ३ सिट
    अजयकुमार चौरसिया-  ८२९
    रामकृष्ण यादव – ७०९
    महेन्द्र यादव – ७६४
    रञ्जित कर्ण- ७०४
    बिरेनद्रकुमार कनौडिया -५९१
    रामचन्द्र तिवारी- ५४४

    मधेसी महिला २ सिट तर्फ
    किरण यादव-  ७९४
    पार्वता डिसी चौधरी- ६८४
    मिनाक्षी झा – ६६९
    मुक्ताकुमारी यादव – ५०१

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.