×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

तौल घटाउन चाहनुहु्रन्छ ? यी ६ गल्ती नगर्नुस्

  •  
  • शनिबार, फागुन २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जिउको वजन बढेर हैरान हुनुभएको छ अनि तौल घटाउनका लागि डाइटिंग तथा पर्याप्त व्यायाम पनि गर्नुभएको होला । तर यति गर्दापनि तपाइँको वजन घट्नुपर्ने जति घटिरहेको छैन । यदि यस्तो समस्याबाट गुजि्ररहनुभएको छ भने सचेत हुनुहोस् । किनकी यसका विभिन्न कारण हुनसक्छन् । वजन नियन्त्रण हुन नदिने मु्ख्य ६ कारण यस्ता छन्:

    पर्याप्त निद्रा नलिनु:  निद्रा पूरा हुन पाएन वा पर्याप्त मात्रामा सुतिएन भने सरीरमा भोक जगाउने हर्मोन सक्रिय हुन्छ अनि हामीलाई भोक लाग्दछ । भोक लागेपछि स्वभाविक रुपमा खानेकुरा खाइन्छ । अर्थात् आवश्यकता भन्दा बढि वा कु समयमा पनि खानेकुरा खान थालेपछि मोटोपना बढ्नु स्वभाविक हुन्छ ।

     नाश्ना नखानु: बिहान ब्रेकफाष्ट नगर्नाले सरीरको उर्जा दहन अर्थात् मेटाबोलिज्मको दर कम हुन्छ र जिउमा बोसो जम्मा हुन थाल्दछ । त्यसपछि हामीलाई बढि  भोक लाग्न थाल्दछ अनि खाना खानेबेला आवश्यकता भन्दा धेरै एकैचोटी खाइन्छ । यसरी खानाले मोटोपना घट्नुको साटो झनै बढ्दछ ।

    पानी कम पिउनु: पानीले जिउको फ्याटलाई उर्जामा बदलिदिन्छ । खाना खानुभन्दा पहिले पर्याप्त पानी पिनाले भोक कम लाग्दछ । तर पानी कम पिउनाले बोसो उपयोग हुन पाउँदैन र उर्जाको कमी हुँदा हामीलाई भोक लाग्दछ अनि धेरै खाइन्छ ।

    सफ्टडि्रंक: यस्ता पेय पदार्थमा बढि मात्रामा चिनी हुन्छ । जसका कारण सरीरमा बढि क्यालोरी आपूर्ति हुन्छ र मोटोपना बढ्नमा सहयोग गर्दछ ।

    अनावश्यक औषधि:  जिउमा रोग लागेपछि निको पार्न त औषधि अनिवार्य रुपमा खानै पर्यो । तर अनावश्यक रुपमा औषधिको सेवन गर्नु हुँदैन । डिप्रेसन, तनाव, माइग्रेन, उच्च रक्तचापमा खाइने औषधिले जिउको मोटोपना पनि बढाउँदछ ।

    भोजनमा पर्याप्त प्रोटिन समावेश नगर्नु: उच्च प्रोटिनयुक्त खानेकुरा भोजनमा समावेश नगर्नाले बारम्बार गुलियो खानेकुरा खाने इच्छा जाग्दछ । धेरै गुलियो खानो जिउको वजन बढ्दछ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.