×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बहकावमा धर्म परिवर्तन मानवीय भुलः मन्त्री सुब्बा

  •  
  • शनिबार, फागुन २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो

    इटहरीः  सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित मुक्तिनारायण मन्दिरमा धर्मशाला निर्माण तथा मन्दिर घेराबारा सहयोगार्थ बिहीबारदेखि श्रीमद्भावगत ज्ञान महायज्ञ पुराणको शुभारम्भ भएको छ ।
    पाँच कट्ठा जग्गामा फैलिएको मन्दिरको घेराबारा तथा निर्माणाधीन धर्मशाला निर्माण सहयोगार्थ सप्ताह महायज्ञ पुराण आयोजना गरिएको मन्दिर सञ्चालक समितिले जनाएको छ ।
    महायज्ञ पुराणको भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले बिहीबार उद्घाटन गर्दै धार्मिक सापेक्षता नै हामी नेपालीको पहिचान भएकाले त्यसका लागि सम्पूर्ण ओमकार परिवारमा आबद्ध नेपालीले पछिल्लो समयमा व्यवस्था भएको धर्म निरपेक्षतालाई चिर्न आ–आफ्नो स्थानबाट सचेतनाकासाथ अघि बढ्न जरुरी रहेको बताए ।
    मन्त्री सुब्बाले हिन्दू, बौद्ध र किरात धर्मभित्र आबद्ध हामी ओमकार परिवारमा रहेका सनातन हिन्दू परम्परा र संस्कार मान्नेहरुले कहिल्यै पनि हिन्दू कट्टरतालाई प्राथमिकता नदिएको अवस्थामा अहिले पश्चिमा मुलुकको आडमा कहीँ कहिल्यै नअँगालेको धार्मिक आचारणलाई जबर्जस्ती अङ्गाल्न बाध्य पार्ने कार्य भइरहेकाले त्यसविरुद्ध सचेत रहनु हामी ओमकार समुदायको कर्तव्य हुन आउने उनको भनाई छ ।
    महायज्ञ उद्घाटन समारोहमा मन्त्री सुब्बाले आफ्नो धर्म, संस्कार र संस्कृतिलाई छोडेर कहिल्यै तादात्म्य नमिल्ने आचरणको अनुशरण गर्नु हामी नेपालीको धर्म, संस्कार र संस्कृतिभित्र नपर्ने दाबीसमेत गर्नुहुँदै कसैको बहकावमा सनातन धर्म परिवर्तन गर्नु मानवीय भुल हुने कुरामा पनि सचेत गराए ।
    महायज्ञ उद्घाटनअघि विश्व मानव शान्तिको कामना गर्दै शोभा कलश यात्रामा सहभागी भएका सयौँ महिलाले इटहरी–२ को मुख्य बजार क्षेत्रको परिक्रमा गरेका थिए ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.