×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पदाधिकारी र सदस्यमा को–को भिड्दै छन् ?

  •  
  • आइतबार, फागुन २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाल्गुन २२, २०७२- कांग्रेस केन्द्रीय कार्यसमितिको पदाधिकारीसहित ६४ पदका लागि आइतबार हुने चुनाव ३ सय १२ जनाबीच प्रतिस्पर्धा हुँदै छ ।  ६४ पदका लागि शुक्रबार ३ सय ७५ जनाले उम्मेदवारी दिएकामा शनिबार ६३ जनाले मनोनयन फिर्ता लिएका छन् । सभापति, महामन्त्री कोषाध्यक्षको एक/एक पद लागि १० जना उम्मेदवार छन् । बाँकी ६१ केन्द्रीय सदस्यका लागि खुला, महिला, आदिवासी जनजाति, मुस्लिम, प्रदेशलगायतका कोटा निर्धारण गरिएको छ ।

    उम्मेदवारको अन्तिम नामावली यसप्रकार छ :
    सभापति
    कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा

    महामन्त्री
    अर्जुननरसिंह केसी, गगनकुमार थापा, शशांक कोइराला

    कोषाध्यक्ष
    उमाकान्त चौधरी, कृष्ण कार्की, चित्रलेखा यादव, सीतादेवी यादव

    केन्द्रीय सदस्य
    खुला २५ पदका लागि ९० जना
    अशोक कोइराला, उत्तरबहादुर ऐर, उदयशमशेर राणा, उमेशकुमार मिश्र, एनपी साउद, कमलेशकुमार शर्मा, किरणराज पौडेल, केबी गुरुङ, केशवराज आचार्य, खुमबहादुर खडका, गजेन्द्र कार्की, गोपालमान श्रेष्ठ, गोविन्दराज जोशी, गोविन्दराज पोखरेल, गोविन्दबहादुर शाह, घनश्याम रेग्मी, चन्द्रबहादुर केसी, चन्द्र भण्डारी, चिरञ्जीवी वाग्ले, चिरञ्जीवीनिधि तिवारी, जिपछिरिङ लामा, टेकराज पौडेल, डिना (महालक्ष्मी) उपाध्याय, तारानाथ दाहाल, तारानाथ रानाभाट, तिलकप्रसाद सापकोटा, धनराज गुरुङ, धावा गुरुङ (दावा), ध्रुव वाग्ले, नारायण खडका, पदमनारायण चौधरी, पूर्णबहादुर खडका, पूर्णकुमार सेर्मा लिम्बू, पुष्पराज पराजुली, पुष्करनाथ ओझा, प्रकाशकुमार उपाध्याय, प्रकाशमान सिंह, प्रकाशशरण महत, प्रदीप गिरी, प्रदीप पौडेल, प्रदीपराज शर्मा, प्रविन वन, प्रशान्तमान सिंह मास्के, प्रेमबहादुर खडका, बद्री पाण्डे, बलबहादुर केसी, बलबहादुर खवास, वर्षाराम भण्डारी, बालकृष्ण खाँण, बालकृष्ण दाहाल, विनयध्वज चन्द, विमलेन्द्र निधि, भगवानप्रसाद यादव, मनमोहन भट्टराई, महेन्द्रकुमार शर्मा, महेश आचार्य, महेश थपलिया, मीनेन्द्र रिजाल, मित्रसेन दाहाल, मोहन ज्ञवाली, मोहम्मद निजामुद्दिन, युवराज शर्मा, रउफ अहमद खाँ, रमेश लेखक, राजन केसी, राजेन्द्र बजगाईं, राजेश आचार्य, रामकृष्ण ताम्राकार, रामशरण महत, रामहरि खतिवडा, लक्ष्मणप्रसाद घिमिरे, लक्ष्मणबहादुर बस्नेत, विश्वप्रकाश शर्मा, सुशील नाहटा, शेखर कोइराला,  शोभाकर पराजुली, शंकर भण्डारी, साधुराम खडका, सीताराम भण्डारी, सुजाता कोइराला, सुनीलनरसिंह राणा, सुरेशचन्द्र चालिसे, सूर्यमान गुरुङ, हरिबोल भण्डारी, हरिबहादुर खडका,  हुर्मतकुमार न्यौपाने, हस्तबहादुर मल्ल, हाजिम अब्दुल मियाँ, त्रैलोक्यप्रताप सेन, ज्ञानेन्द्रबहादुर कार्की ।

    महिला ६ पदका लागि ३८ जना
    अनीता देवकोटा, अम्बिका बस्नेत, इन्दिरा कार्की (इन्दु), ईश्वरी न्यौपाने, उमा दाहाल, उमा रेग्मी, उर्मिला नेपाल केसी, कमला पन्त, कल्पना अधिकारी, कमला ढुंगेल, कृष्णा अमात्य, गोमा केसी, जानु घिमिरे, डिला संग्रौला, धना खतिवडा, पुष्पा भुसाल, प्रतिमा गौतम, प्रमिला राई, प्रसिस महरा, वसन्ती घिमिरे, बिजुला बर्मा, भुमा शर्मा पाण्डेय, मञ्जु खाँण, मन्जु गौतम, मिता आचार्य, मीना पाण्डे, मृदुला कोइराला, यमुनादेवी श्रेष्ठ, रीता खनाल, रुक्मिणी कोइराला, लक्ष्मी खतिवडा, लीला नेपाल, विष्णुदेवी पुडासैनी, शशि शर्मा, शान्ता ढकाल, शारदा पौडेल, सरिता प्रसाईं, सिर्जना अधिकारी, हरिप्रभा खडगी (श्रेष्ठ) ।

    मधेसी ३ पदका लागि १५ जना
    अजयकुमार चौरासिया, अनुराग यादव, जितेन्द्र महतो, वीरेन्द्रकुमार कनौडिया, महेन्द्र यादव, रामकृष्ण यादव, रामचन्द्र तिवारी, रामदयाल यादव, रामनारायण मण्डल, रञ्जित कर्ण, बादशाह कुर्मी, सकलदेव सुतिहार, साजनकुमार महतो, सुधाकर पाण्डेय, सुरेन्द्रप्रसाद यादव ।

    मधेसी महिला २ पदका लागि ९ जना
    अञ्जुसिंह चौधरी, किरण यादव, गोमा पराजुली अन्सारी, पार्वता डीसी चौधरी, भोटनीदेवी खवास, मञ्जुकुमारी यादव, मुक्ताकुमारी यादव, मिनाक्षी झा, मोहम्मदी सिद्दिकी ।

    आदिवासी जनजाति ३ पदका लागि ४० जना
    आङगेलु शेर्पा, उदयमोहन श्रेष्ठ, कवेलबहादुर लामा, कमल तामाङ, कर्माछिरिङ शेर्पा, कल्याणकुमार गुरुङ, केशरमान रोक्का मगर, घरेन्द्रराज श्रेष्ठ, चन्द्र महर्जन, चिनकाजी श्रेष्ठ, झक्कुप्रसाद घर्ती, टंकप्रसाद राई, टीकाराम गुरुङ, टेकप्रसाद गुरुङ, तारामान गुरुङ, तुलसी सुब्बा, दिलमान पाख्रिन, दुर्योधनसिंह थारू, देवेन्द्रकुमार शेरचन, धर्मेन्द्रविक्रम नेम्वाङ, नगेन्द्रकुमार कुमाल, नरबहादुर पुन, पूर्णबहादुर तामाङ, वंशलाल तामाङ, .बहादुरसिंह लामा, भरत गुरुङ, भीम श्रीष, भीमसेनदास प्रधान, महादेव गुरुङ, मीनकृष्ण महर्जन, मुक्तिनाथ चौधरी, मोहनकुमार राई, सर्वधन राई, सूर्यदेव दास उराव, लाक्पा लामा, बलराम सरदार (थारू), विनोद वान्तवा, विष्णुकुमार राई, शिवकुमार श्रेष्ठ, हर्षजित लामा ।

    आदिवासी जनजाति महिला २ पदका लागि १२ जना
    उषा गुरूङ, दिलकुमारी राई, विन्दादेवी आले राना, विमला गौचन, माया राई, रत्ना शेरचन, ललिता किङरिङ मगर, सुशीला थिङ, सरस्वती बजियम, सीता गुरुङ, जीवन डंगोल, हीरा गुरुङ ।

    दलित ३ पदका लागि २० जना
    कान्छाबहादुर दुलाल, कृष्णसिंह परियार, खड्गबहादुर बस्याल, छत्रबहादुर टेलर, जीवन परियार, जोगेन्द्रबहादुर विक, पुष्पहरि बराइली (विक), प्रकाश स्नेही, प्रतापराम लोहार, मानबहादुर नेपाली, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, रामपुकार साफी, रामसुन्दर महरा, लीलमान परियार, शम्भु हजारा दुसाद, श्रीचन पासवान, हरिबहादुर गान्धारी ।

    दलित महिला २ पदका लागि ५ जना
    कविताकुमारी सरदार बाँतर, विमला नेपाली, रूपा विक, लक्ष्मी परियार, सुजाता परियार ।

    मुस्लिम १ पदका लागि ६ जना
    अब्दुल सतार, अरुण मानव हारुण रसिद, अहमद मिया हुसेन, खलिल मिया, फरमुल्लाह मन्सुर, मो. आफताव आलम ।

    प्रदेश नं. १ मा २ पदका लागि १३ जना
    अनिलकृष्ण प्रसाईं, अमृत अर्याल, आनन्द सन्तोषी राई, उत्तमकुमार चापागाईं, कुमार रेग्मी, केशवप्रसाद दाहाल, गुरुराज घिमिरे, दामोदर कोइराला, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, बाबुराम कोइराला (वासु), भीष्मराज आङम्बे, रामजी बास्तोला

    प्रदेश नं. २ मा २ पदका लागि ५ जना
    आनन्दप्रसाद ढुंगाना, तेजुलाल चौधरी, रमेश रिजाल, रामकुमार चौधरी, हरेशप्रसाद महतो ।

    प्रदेश नं. ३ मा २ पदका लागि १८ जना
    आत्माराम पौडेल, कृष्णबहादुर लामा, जगन्नाथ पौडेल, ताराबहादुर कोइराला, ध्यानगोविन्द रञ्जित, ध्रुवप्रसाद अधिकारी, नवीन्द्रराज जोशी, मथुराप्रसाद घिमिरे, मोहनप्रसाद बराल, मोहनबहादुर बस्नेत, रामकृष्ण चित्रकार, रामप्रसाद थपलिया, रामचन्द्र खडका, रामनाथ अधिकारी, लोकेश ढकाल, विनोदप्रकाश कायस्थ, शिवप्रसाद हुमागाईं, हरिबोल भट्टराई ।

    प्रदेश नं. ४ मा २ पदका लागि ९ जना
    अर्जुनप्रसाद जोशी, कृष्णचन्द्र नेपाली, गुरुप्रसाद बराल, गोविन्द भट्टराई, देवराज चालिसे, प्रकाश शर्मा पौडेल, रघुनाथ पौडेल, विष्णुप्रसाद धिताल, सुरेन्द्रराज पाण्डे ।

    प्रदेश नं. ५ मा २ पदका लागि १० जना
    खिमानसिंह रायमाझी, दीपक गिरी, दिवाकर गौतम, देवेन्द्रराज कँडेल, भरतकुमार शाह, भरतबहादुर न्यौपाने, राजनप्रसाद पन्त, राजु खनाल, रामबहादुर कार्की, रेवतीप्रसाद भुसाल

    प्रदेश नं. ६ मा २ पदका लागि ५ जना
    गोपालजीजंग शाह, जीवनबहादुर शाही, दिनबन्धु श्रेष्ठ, मधुरविक्रम खनाल, हृदयराम थानी ।

    प्रदेश नं. ७ मा २ पदका लागि ७ जना
    कमलबहादुर शाह, गोविन्दराज जोशी, जनकराज गिरी, दिलेन्द्रप्रसाद बडू, नन्दकृष्ण जोशी, बहादुरसिंह थापा, वीरबहादुर बलायर ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.