सेतो गुम्बा…पोखरामा रहेको सेतो गुम्बा । यो गुम्बा फेवातालको ठिक माथि पर्दछ । पर्यटकीय हिसाबले अति महत्वपूर्ण स्थान राख्ने यो गुम्बामा स्वदेशी तथा विदेशीको लाइन नै लाग्ने गर्दछ । यो गुम्बा बाट पोखरा भ्यालीलाई राम्रो संग नियाल्न सकिन्छ ।
तस्बिर :– कैलासबावु श्रेष्ठ/गोरखा
सेतो गुम्बा…
सेतो गुम्बा…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















