×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रचण्डलाई खुशी पार्न नसके पछि गोरखाका सिडीयोको सरुवा

  •  
  • बिहिबार, फागुन २०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    फागुन २० गते । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवाव पछि गोरखामा रहेको प्रमुख जिल्ला अधिकारी बलदेब गौतमको सरुवा भएको छ ।
    माओवादीले नै सुर्खेतबाट जिल्ला भित्राएका गौतमलाई ४३ दिनमै काममा चित्त नबुझेको भन्दै सरुवा गरेका हो । DSC02211
    एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको फागुन १५ गते गोरखा सदरमुकाम आउदाँ भेटन नआएको र खातीरदारी नपुगेको भन्दै कार्यकता प्रशिक्षणमा नै दाहालले राम्रो नहुने चेतावनी दिएका थिए । चेतावनी दिएको ४ दिन बित्न नपाउदै गौतमको सरुवालाई लिएर जिल्लामा चर्चा समेत चल्न थालेको छ ।
    कार्यकता प्रशिक्षणका लागि गोरखा आउँदा आफूलाई लगायत केन्द्रिय नेतालाई बेवास्ता गरिएको भन्दै अध्यक्ष प्रचण्डले प्रशिक्षणका क्रममा असन्तुष्टि जनाएका थिए । कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले गोरखाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई लक्षित गरि गम्भिर नतीजा भोग्नुपर्ने समेत बताएका थिए । DSC02161
    अध्यक्ष दाहाल गोरखा आएको दिन फागुन १५ गते यातायात ब्यवसायी समितिले सडकमा बस रोकेर अघिल्लो दिनको बिरोध समेत गरेका देखे पछि झनै आक्रोशित भएका थिए । १४ गते आरुघाट यातायात प्रालिले आरुघाटमा सञ्चालन गर्ने गरी ल्याएको बसलाई समितिको निर्देशनमा कालु गुरुङ्गको नेतृत्वले तोडफोड गरेका कारण पक्राउ गरेको भन्दै १५ गते सडकमा यातायात तेर्साएर समितीले बिरोध गरेका थिए ।12804449_10206916048352004_941012074_n
    समितिमा नयाँ नेतृत्व आएको १ साता बित्न नपाउदै भएको यो घटनालाई लिएर पनि जिल्लामा चर्चाको बिषय बन्न थालेको छ । हालै निर्वाचीत अध्यक्ष एकिकृत नेकपा माओवादीको समर्थनमा उम्मेदवारी दिएर बिजयी भएको हो ।
    सोही घटनालाई समेत जोडेर एकिकृत माओवादी अध्यक्ष दाहालले चर्को असन्तुष्टि जनाएका थिए । सोही दिन दाहालले गृहमन्त्रीलाई फोन गरेर जिल्लामा रहेको सुरक्षा प्रमुखहरुको गुनासो गरेका थिए । DSC02101
    सरकारले तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लामा सह सचीव स्तरका प्रमुख जिल्ला अधिकारी पठाउने निर्णय गरे लगत्तै गौतमलाई माओबादीले सिंह दरबारमा २ घण्टा प्रशिक्षण गरेर गोरखा पठाएका थिए ।
    माघ ६ गते कार्यभार सम्हालेका गौतमलाई सप्तरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको पत्र पठाइ सकेको छ । गोरखामा भने सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट आउनु पक्का भएको छ । 12804161_10206916047631986_1576532480_n
    गृहले अचानक सरुवा गर्नुको कारण नखुलाएपनि प्रचण्डको निर्देशनमा सरुवा भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गौतमले भने सरुवा बारे आफ्नो कुनै प्रतिक्रिया नरहेको जनाउनुभएको छ । सरकारी कर्मचारीको सरुवा बढुवा हुनु स्वाभाविक भएको उहाँको धारणा रहेको छ । गोरखा भ्रमणका क्रममा प्रचण्डले प्रमुख जिल्ला अधिकारी सहित सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाट गरेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन २०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.