×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गगनले भने- बुबालाई हैन, छोरीको पुस्तालाई हेरेर निर्णय लिएको हुँ 

  •  
  • बुधबार, फागुन १९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन् । यससँगै उनको प्रतिस्पर्धामा रामचन्द्र पौडेल समूहबाट शशांक कोइराला र शेरबहादुर देउवा समूहबाट आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग हुने भएको छ ।

    शशांक वीपीपुत्र हुन् । अर्जुननरसिंह केसी भने गगनका आफ्नै ससुरा हुन् । त्यसैले कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका लागि ज्वाइँ-ससुराबीचको प्रतिस्पर्धालाई धेेरैले चासोका साथ हेरेका छन् । उसो त दुबैलाई एउटै पदमा नलड्न पारिवारबाटै निकै दबाब नभएको पनि होइन ।

    तर, संस्थापनबाट देउवा समूहमा गएका महामन्त्रीका उम्मेदवार भएकाले केसी पछाडि हट्न सकेनन् । केसीका लागि अहिले नभए कहिले भन्ने प्रश्न पनि छ ।

    केसीका ज्वाइँ गगन थापा पनि पछि हट्न सकेनन् । पार्टीमा राम्रो लोकपि्रयता कमाएका थापाले सार्वजनिकरुपमा नै अब १५ वर्षमात्रै सक्रिय राजनीति गर्ने घोषणा गरिसकेका छन् । यो घोषणाकै कारण थापालाई पनि अब अलमलका लागि पर्याप्त समय छैन ।

    सिटौला समूहबाट महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै गर्दा गगनले ससुरा बा विरुद्ध उभिनुको कारण खुलाए । प्रतिस्पर्धामा उत्रिने निर्णय आफ्नो व्यक्तिगत जीवनमा बडो कठिन भएको उनले सुनाए ।

    आफ्नो प्रतिस्पर्धा ससुरासँग नभई बुबासँग हुन लागेको उनले बताए । यो सम्वन्धप्रति आस्था, सम्मान र गौरव रहेको उनले बताए । पाँच वर्ष नपुगेका दुई छोरीलाई स्कुलमा नेताका छोरी भनेर चिन्न्ने गरेको भन्दै छोरीले नेता भनेको त्यो हो, जो आफ्ना बारेमा सोच्दैन, अरुका बारेमा सोच्छ भनेको समेत सुनाए ।

    थापाले भने, ‘यो कठोर निर्णय गर्नेबेला मैले आफ्नो परिवारतिर फर्केर हेरेर गरिरहेको छैन । छोरीको सन्ततीतिर फर्केर हेरिरहेको छु, जसले आजको १५ वर्षपछाडि कुनै बेला मेरा बाले आफ्नो जीवन यो राष्ट्रका लागि समर्पित गर्ने साहसिक निर्णय गरेको सम्मान गर्ने त्यो दिन सम्भिmएर साहसका साथमा यो निर्णयमा पुगेको छु ।’

    गगनले भावुक भएर यसो भन्दा हलमा ताली बजेको थियो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.