×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘गाईको सिंगमा पिएचडी गर्दैमा मानिस बुद्विमानी हुदैन’: अध्यक्ष दाहाल (प्रचण्ड)

  •  
  • आइतबार, फागुन १६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    फागुन १५ गते । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा.बावुराम प्रति कटाक्ष गर्दै ‘गाईको सिंगमा पिएचडी गर्दैमा मानिस बुद्विमानी हुदैन’ भन्दै देशमा पिएचडी गर्ने हजारौ मानिस भएको बताए ।
    जिल्ला सदरमुकाममा कार्यकतारुलाई प्रशिक्षणका लागि आएका दाहालले सदरमुकामको होटल मिराकलमा पत्रकारहरु संग कुरा गर्दै डा.भट्टराईले पार्टीलाई भन्दा पनि गोरखाका जनतालाई कुठाराघात गरेको, सिद्वान्त र आर्दशको घात गरेकोले उनी राष्ट्रघाती समेत भएको बताए ।_DSC0216[1]
    बावुरामको प्रश्न प्रति निकै आक्रोशित भएका दाहालले हिजोका दिनमा डा.बावुरामको जित उनको ब्यत्तीगत नभएको पार्टी भएकोले अब चुनाब जितेर देखाउन चुनौती दिदै बावुराम भट्टराईका सत्य तथ्य कुरा गोरखाका पत्रकारहरुले सार्वजनिक गरीदिन समेत आग्रह गरेका थिए ।
    पूर्व उप प्रधानमन्त्री तथा पार्टीका उपाध्यक्ष नारायणकाजी समेतको उपस्थिती रहेको पत्रकार सम्मेलनमा अध्यक्षल दाहालले पत्रकारहरुको प्रश्नको उत्तर दिदै आफुले बिगत २५ वर्ष भन्दा बढी समय देखी डा.बावुरामलाई झेल्दै आएको अनुभव सुनाउदै उनी जटिल मानिस भएको बताए । _DSC0210[1]
    पत्रकारहरुको फरक प्रशंगको उत्तर दिदै अध्यक्ष दाहालले नेपाली काँग्रेसको अधिबेशन लगत्तै काँग्रेसले चाहेको खण्डमा सरकार परिबर्तन हुने र त्यो जो कोहीको नेतृत्वमा भए पनि स्विकार हुने बताए ।
    अध्यक्ष दाहालले हालै सम्पन्न भएको प्रधानमन्त्री के.पी.ओलीको भारत भ्रमण सन्तोष जनक नभए पनि निरासा जनक पनि नभएको भन्दै बिगतमा भारत र नेपाल बिच चिसीएको सम्वन्धमा सुधारको लागि मात्र यो भ्रमण भएको समेत बताए । _DSC0221[1]
    दाहाल छोरा प्रकाशका साथमा गोरखा आई पुगेका हुन ।

     

    यातायात ब्यवसायी समितिले सवारी बन्द गरेर दाहालको स्वागत
    १४ गते साँझ गोरखा सदरमुकाम आएका दाहाललाई यातायात ब्यवसायी समिती गोरखाले १५ गते यातायात बन्द गरेर स्वागत गरे ।
    आरुघाट बजारमा सञ्चालन हुने गरी गोरखा बजार देखी आरुघाट तर्फ गएको बसलाई समितिका पदाधिकारीहरुको नेतृत्वमा बस तोडफोड गरे पछि तोडफोडमा संलग्नलाई प्रहरीले समाते लगत्तै समितिमा आवद्व १ सय भन्दा बढी सवारी साधान सडकमा तेसारेर बन्द गरेका थिए ।
    बन्द गरेको देखेका दाहालले आफु बिरुद्व यस्तो कदम चालेको भन्दै कार्यकता प्रशिक्षणका क्रममा जिल्लाका सुरक्षा निकायलाई रुष्ट हुदै गाली समेत गरेका थिए ।
    यातायात ब्यवसायी समितिमा हालै चयन भएका अध्यक्ष उनकै पार्टीको समर्थनमा जिल्ला अध्यक्ष भएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन १६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.