×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कालिकोटमा काष्ठमण्डप एयरको जहाज दुर्घटनाग्रस्त

  •  
  • शुक्रबार, फागुन १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो
    ललितबहादुर बुढा
     

    सुर्खेतः पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज दुर्घटना भएको तीन दिन नबित्दै अर्को जहाज दुर्घटनामा परेको छ ।
    नेपालगन्जबाट जुम्लाका लागि उडेको एक यात्रुवाहक जहाज कालिकोटको चिलखायामा शुक्रबार दिउँसो दुर्घटनाग्रस्त भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआईजी माधव नेपालले जानकारी दिए ।
    ९ एन एजेबी कलसाइन भएको काष्ठमण्डप एयरको यो जहाज नेपालगन्जबाट नौजना यात्रु लिएर मध्यान्ह सबा १२ बजे जुम्लाका लागि उडेको थियो ।
    जुम्ला जाने क्रममा प्राविधिक समस्या आएपछि चिलखायाको गहुँबारीमा आकष्मिक अवतरण गर्ने क्रममा यो जहाज दुर्घटनामा परेको हो ।
    कालिकोट सदरमुकामबाट चार घन्टा पैदल दुरीको चिलखायामा आकष्मिक अवतरणका क्रममा भएको दुर्घटनामा दुबैजना पाइलोटको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
    स्थानीय शिवालय उच्च माविका लेखापाल अजबहादुर खत्रीका अनुसार आकष्मिक अवतरणका क्रममा बारीको भित्तामा जहाजको अगाडिको भाग ठोकिएर क्षतिग्रस्त भएको छ ।
    ‘दुर्घटना भएको केही बेरमा एक पाइलोटको ज्यान गयो भने अर्काको त्यसपछि ज्यान गउएको हो’, खत्रीले भने, ‘दुर्घटनामा घाइते अन्य यात्रुको हामीले प्राथमिक उपचार गरिरहेका छौं । सुरक्षाकर्मी अझै आइसकेका छैनन् ।’
    चालक दलका अर्का सदस्य पनि गम्भीर घाइते भएका छन् । यो जहाजलाई क्याप्टेन दिनेश न्यौपानेसहित दुई चालक दलका सदस्यले उडाएका थिए ।

    दुर्घटनापछि कालिकोट सदरमकामबाट प्रमुख जिल्ला अधिकारीसहितको टोली उद्धारका लागि हिँडेको छ । काठमाडौंबाट पनि हेलिकोप्टर गइसकेको छ ।

    दुर्घटनामा घाइते भएकाहरुलाई स्थानीयबासीले जहाजबाट निकालेर घटनास्थलमै प्राथमिक उपचार गरिरहेका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.