पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज हराएपछि खोज्नका लागि ३ वटा हेलिकप्टर परिचालन गरिएको छ ।
डाइनास्टी एयरको २ वटा र नेपाली सेनाको एक वटा जहाजले साढे ८ बजेदेखि खोजीकार्य जारी राखेको तारा एयर पोखराका मिडिया म्यानेजर भीमराज राइले सेतोपाटीलाई जानकारी दिए । उनले अझै जहाज नभेटिएको बताए ।
setopati




















