फाल्गुन १०, २०७२- आइतबार राति ११ बजेर ५४ मिनेट जाँदा गोर्खा केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प बैशाख १२ गएको महाभूकम्पकै परकम्प हो ।
मध्यरातमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौं लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।




















