×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘ह्याकिङ सर्च ट्रेन्ड्स’ मा नेपाल विश्वमै अगाडि

  •  
  • शुक्रबार, फागुन ०७, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सहदेब चौधरी

    फोटो :फाइल फोटो
    काठमाडौं: कम्प्युटर ह्याकिङमा नेपाल विश्वमै सबैभन्दा अगाडि रहेको एक तथ्याङकले देखाएको छ। विश्वको चर्चित सर्च इन्जिन गुगलले गरेको एक अध्ययनले नेपाल विश्वमै ‘कम्प्युटर ह्‍याकिङ’सँग सम्बन्धित शब्दको खोजीमा अग्रस्थानमा रहेको देखाएको हो।
    गुगलले गरेको अध्ययन अनुसार नेपालमा How to hack, Hack wi-fi, Hacking,Computer Virus,Facebook Hacking लगायतका शब्दहरु विश्वका चर्चित देशहरु भन्दा बढी खोजी भएको ह्याकिङबारे अध्ययन गरिरहेको नेपाली संस्था रिगो टेक्नोलोजीले जनाएको छ।
    रिगोका अनुसार नेपालमा इन्टरनेटको पहुँच बढेसँगै युवा पुस्तामा ‘ह्याकिङ’ शब्दलाई नजिकबाट पछ्याएको तथ्याङ्क पाइएको हो। खासगरी युवा पुस्ताले इन्टरनेटमा रहमाउन चाहने, नयाँ नयाँ खोजको गर्ने बहानामा ह्याकिङतिर आकर्षित भइरहेको अनुसन्धानबाट खुलेको छ।
    तथ्याङक अनुसार कम्बोडिया, फिलिपिन्स, पाकिस्तान, श्रीलंका र म्यानमारभन्दा नेपालमा ‘ह्याकिङ’सँग सम्बन्धित ट्रेन्ड्स बढ्दो देखाएको छ। ह्याकिङ शब्दको खोजी नेपालमा शतप्रतिशत(१००) छ भने कम्बोडिया ६४ प्रतिशत,  फिलिपिन्समा ५६ प्रतिशत, पाकिस्तानमा ५४ प्रतिशत, श्रीलंकामा ८४ प्रतिशत, म्यानमारमा ४२ प्रतिशत, ट्रिनिड्याड एण्ड टोब्यागोमा ४१ प्रतिशत, लेबनानमा ३८ प्रतिशत र मलेसियामा ३७ प्रतिशत र मोरिसमा ३६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ।
    यस्तै ह्याकरहरुले सबैभन्दा बढी टीभीको विषयवस्तुमा केन्द्रित रहेर ह्याक गर्ने गरेको, त्यसपछि प्रमोग्रामिङ ल्याङग्वेज र अन्तिममा पासवर्डतिर निशाना लगाएको पाइन्छ।

    नेपालमा भने फेसबुक ह्याक, ह्याक फेसबुक एकाउन्ट, ह्याकिङ, ह्याक फेसबुक पासवर्ड, वाइफाइ पासवर्ड ह्याक, आइफोन ह्याक्स, ह्याक्स लगायतका शब्दहरु बढी खोजीने गरेको रिगोले अनुसन्धान गरेको प्रतिवेदनमा उल्लेख छ।

    उच्च ओहदाका व्यक्तिहरुको वेबसाइट ह्याक हुनु, सरकरी निकाय तथा सार्वजनिक संघस्स्थाका वेबसाइट ह्‍याक हुनु, बैंकको एटीएम नम्बर चोरी हुनु, मिडियाका वेबसाइटहरु ह्‍याक हुनुले नेपालमा साइबर क्राइमको अनुपात दिनानुदिन बढिरहेको प्रमाणित गरेको छ।
    नेपालमा बढ्दै गएको ह्‍याकिङ, यसको खोजी र सरकारी तथा गैरसरकारी वा उच्च ओहदाको व्यक्तिको वेब संरचनामा सुरक्षाका तवरले  ध्यान दिनु नै उपयुक्त भएको रिगो टेक्नोलोजीका म्यानेजर बिजय लिम्बू सेनिह्याङले बताए।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.