×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लगत संकलनको तेस्रो चरणको सर्भेयर र सामाजिक परिचालक गाउँ गाउँमा (फोटो फिचर)

  •  
  • बिहिबार, फागुन ०६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    फागुन ६ गते । बिनाशकारी भूकम्पले पुरयाएको क्षेतिका बिषयमा लगत संकलनका लागि जिल्ला सदरमुकाममा सञ्चालित तेस्रो चरणको सामाजिक परिचालकको तालिम सम्पन्न भएको छ । तालिम सकिए लगत्तै आजै देखी सामाजिक परिचालक र सर्भेयर गाउँ गाउँ पुगेका छन ।_DSC0128
    पहिलो चरणमा बिनाशकारी भूकम्पले बढी क्षेती पुरयाएको ३२ गाउँ बिकास समितिमा ६४ जना सर्भेयर र ६४ जना नै सामाजिक परिचालक लगत संकलनका लागि परिचालन गरीएको थियो भने दोस्रो चरणमा भूकम्पले कम क्षेति पुरयाएको गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका र हर्मी, छोप्राक, खोप्लाङ्ग, मिरकोट र धुवाकोट गाबिसमा ५४/५४ जना परिचालन गरीएको थियो । _DSC0140
    उत्तरी गोरखाको ७ गाबिस बाहेक बाँकी रहेको १७ गाबिसका लागि हिजो देखी सञ्चालनमा आएको सामाजिक परिचालकको तालिम लगत्तै आजै देखी कार्य क्षेत्रमा जाने गरी ४० जना सर्भेयर र ४० जना सामाजिक परिचालक परिचालन गरीएको जिल्ला तथ्यांक कार्यालयका कार्यालय प्रमुख एबं जिल्ला लगत संकलन समितिका इन्टरलोकुटर यज्ञमुत्र्ती भण्डारीले जानकारी दिए । _DSC0141
    तेस्रो चरणको तालिम सम्पन्न भए लगत्तै गोरखा जिल्लाको २ नगरपालिका र ५३ गाबिसमा लगत संकलनको काम भै रहेको छ । बाँकी रहेको हिमाल पारीको सामागाउँ, प्रोक, ल्हो, बिही, सिर्दीबास, चुम्चेत र छेकम्पार गाबिसमा भने गर्मी मौषम शुरु भए लगत्तै लगत संकलनको काम थालीने तथ्यांक कार्यालय गोरखाले जानकारी दिएको छ ।_DSC0133
    यसै बिच लगत संकलनका लागि खटीएको सर्भेयरको सुरक्षा र स्वास्थ्यको जिम्मा पाएको स्वास्थ्य अनुसन्धान तथा सामाजिक बिकास मञ्चका गोरखा जिल्ला प्रतिनिधीले दिएको जानकारी अनुसार पहिलो चरण र दोस्रो चरणमा खटीएका सर्भेयरहरुको टोलीले बिना रोकावट लगत संकलनको काम भै रहेको छ । _DSC0042 गोरखाको थुमीमा लगत संकलन गर्दै ।

    _DSC0045 गोरखाको आरुघाट बजारमा लगत संकलन गर्दै । 

     

    _DSC0066
    गोरखाको बगुवा गाबिसमा लगत संकलन गर्दै । 

     

    _DSC0122गोरखाको पालुङ्गटार नगरपालिकामा लगत संकलन गर्दै ।

    IMG_20160207_134721गोरखाको तान्दाङ्गमा लगत संकलन गर्दै ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन ०६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.