×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

धरहरा पुनर्निर्माणमा प्रधानमन्त्रीले दिए एक महिनाको तलब, विदेशीलाई निर्माण गर्न नदिने घोषणा

  •  
  • मङ्गलबार, फागुन ०४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिरहरु : अंगद ढकाल/कान्तिपुर

    फाल्गुन ४, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १२ गतेको महाभूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

    सुन्धारास्थित धरहरा क्षेत्रमा मंगलबार भएको ‘ऐतिहासिक धरोहर पुनर्निर्माण संकल्प’मा सम्बोधन गर्दै प्रधानमन्त्रीले एक महिनाको सबै तलब दिने घोषणा गरेका हुन् । ‘धरहरासहित पुरातात्त्विक सम्पदा पुनर्निर्माण नेपालीकै पैसामा हुनेछ,’ प्रधानमन्त्रीले भने, ‘भोलि नै खाता खोल्नुस्, मेरो एक महिनाको तलब म जम्मा गरिदिन्छु ।’

    ‘आफ्नै सम्पदा, आफ्नै सम्पत्ति, आफैं निर्माण’ भन्ने नाराससहित सम्पदा पुनर्निर्माण अभियान सुरुवात गरिएको हो ।

    प्रधानमन्त्रीले धरहरामा सबै नेपालीको लगानी हुने र सबै मृतकको  नाम राखिने जानकारी दिए । उनले धरहरा क्षेत्रमा भूकम्पको स्मारक पनि बनाइने जानकारी दिए । ‘अब धरहरा झन् अग्लो र आधुनिक बन्छ,’ उनले भने, ‘भूकम्प प्रतिरोधी बनाइनेछ ।’

    प्रधानमन्त्रीले सम्पदा पुनर्निर्माणमा सरकारको र विदेशीको मुख ताक्न नहुने बताए । ‘धरहरासहित सबै सम्पदाहरु आफ्नै डिजाइनमा, नेपालीकै लगानीमा बन्नेछन्,’ उनले भने ।
    प्रधानमन्त्रीले ऐतिहासिक सम्पदाले सर्ब जाति, धर्म, भाषा र सम्प्रदायको प्रतिनिधित्व गर्ने भन्दै यसले राष्ट्रिय एकता पनि बलियो बनाउने उल्लेख गरे ।

    कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित मन्त्रीहरु, सरकारी उच्च अधिकारी, पुनर्निर्माण प्राधिकरणका अधिकारीहरुको उपस्थिति थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ०४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.