×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बारपाक र सिम्जुङका टहरोमा घरबास सञ्चालन

  •  
  • आइतबार, फागुन ०२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा, फागुन २ गते । वैशाखमा बारपाक केन्द्रविन्दू रहेर गएको ‘गोरखा भूकम्प’ ले भत्काएको १८ वटा होमस्टे घरबास कार्यक्रममध्ये छवटा होमस्टे पुनःस्थापना गरी सञ्चालनमा ल्याइएको छ । ‘कोसिस सामुदायिक सेवा केन्द्र, काठमाडौँ’, ‘भिटोफ’लगायत पर्यटन क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाको सहयोगमा बारपाक र सिम्जुङका छ÷छवटा टहरोमा होमस्टे सञ्चालन गरिएको हो ।

    होमस्टेमा पाहुनाका लागि आवश्यक पर्ने भाँडाकुँडा, सोलार बत्तीका साथै सिरक, डसनालगायत शौचालय निर्माणमा कोसिसले सहयोग गरेको हो भने टहरो छाउने जस्तापाता भिटोफले सहयोग दिएको बारपाक होमस्टेकी अध्यक्ष मनोस घलेले जानकारी दिनुभयो ।

    भूकम्पको केन्द्रविन्दू अवलोकन गर्न पुगेका, राहत र पुनःनिर्माणको कामका लागि खटिएका अवलोकनकर्ता, कामदार, कर्मचारी राख्न होमस्टे सञ्चालन गरिएको हो । त्यस्तै एकै गाउँमा चौधसय ४७ घरधुरी रहेको बारपाक हेर्न आएका स्वदेशी, विदेशी पर्यटकलाई ग्रामीण परिवेशमा राख्न होमस्टे प्रभावकारी भएको घलेको भनाइ छ ।

    कोसिस सामुदायिक सेवा केन्द्रकी सकुन्तला न्यौपानेका अनुसार गोरखा र तनहुँका विभिन्न पर्यटकीय गाउँमा होमस्टे सञ्चालनका लागि केन्द्रले सहयोग गर्दै आएको छ ।

    होमस्टे समन्वय समिति गठन

    जिल्लाभित्रका पर्यटकीय केन्द्रहरु पहिचान गरी त्यहाँ होमस्टे सञ्चालन गर्न पहलका साथै सहयोग गर्न जिल्लास्तरीय होमस्टे समन्वय समिति गठन गरिएको छ । जिल्ला विकास समिति, गोरखाअन्तर्गत रहेर समितिमा शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्लगायत कार्यालयका प्रमुख तथा प्रतिनिधि सदस्य रहेका छन् ।

    होमस्टे सञ्चालन कार्यविधि–२०६७ मा रही जिविसमा पर्यटन हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरिएको हो । साथै पर्यटन क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थालाई सदस्यका रुपमा पछि थप गर्न सकिने व्यवस्था गरिएको छ ।

    पर्यटकीय गाउँमा खुलेका होटल विस्थापित गर्दै स्थानीयवासीको जीविकोपार्जनमा सुधार ल्याउन होमस्टे सञ्चालनमा स्थानीयवासीको सक्रिय सहभागिता रहनुपर्ने सिम्जुङका जीतबहादुर लामाको भनाइ छ ।

     

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन ०२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.