×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३१ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कोइरालालाई चाहेर पनि अस्पताल लैजान भ्याइएन– डा योगी

  •  
  • शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली काँगे्रसका सभापतिसुशील कोइरालाका निजी चिकित्सक डा कवीरनाथ योगीले चाहेर पनि उहाँलाई अस्पताल लैजान नभ्याइएको बताउनुभएको छ ।

    रिपोर्टर्स क्लब नेपालले आज यहाँ गरेको साक्षात्कार कार्यक्रममा डा योगीले पूर्वप्रधानमन्त्री कोइरालालाई राति अस्पताल लैजान एम्बुलेन्सका लागि धेरै फोन गरेको तर अस्पतालको फोन नउठेको र एम्बुलेन्सको व्यवस्था हुन नसकेको स्पष्ट गर्नुभयो ।

    “घरमा भएका दुइटै गाडीमा अक्सिजनको व्यवस्था नभएकाले जोखिम उठाएनाँै, अस्पताल लैजान अलिकति भ्याइएन” उहाँले भन्नुभयो । डा योगीले गत शुक्रबार खोकी बढेपछि र शनिबार कोइरालाले ‘गाह्रो भएको’ भनेपछि थप एन्टिबायोटिक दिइएको बताउँदै भन्नुभयो, “आइतबार बिहान ६ बजे जाँच गर्दा १०१।५ डिग्री फरेन्हाइट ज्वरो थियो, परिवारसँगको सल्लाहमा आइतबारदेखि तीन एन्टिबायोटिक चलाएको थिएँ, सोही दिन बेलुका ९ बजे पनि मैले जाँच गर्दा अवस्था ठीकै थियो ।”

    सोमबार बिहान ४ बजे “कोइरालालाई गाह्रो भयो’ भनेर फोन आएको बताउँदै डा योगीले बिहान ४ः३० मा आफू उहाँको निवास महाराजगन्ज पुग्दा रक्तचाप बढेको जानकारी दिनुभयो ।

    कोइरालाले आफूलाई गाह्रो भएको भने पनि त्रिवि शिक्षण अस्पतालमा ६०१ नंको शय्या सुरक्षित राखिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “ उहाँले दिउँसो जाउलो खानुुभयो, दुई कचौरा जाउलो खाएपछि अवस्था सामान्य सम्झेर परिवारसँगको सल्लाहमा अपराह्न ३÷४ बजेतिर बेड क्यान्सिल ग¥यौँ ।”

    सो अवधिमा आफूले सधैँ कोइरालाको जाँच गर्न जाने गरेको बताउँदै डा योगीले गत सोमबार ९माघ २५० बेलुका उहाँको अवस्था सामान्य नै रहेको तर राति १०ः३० बजे अचानक श्वास लिन गाह्रो भएको भनेर उहाँका भतिजा अतुलको फोन आएको जानकारी डा योगीले गराउनुभयो ।

    डा योगीले औषधि र सुइसहित करिब ११ः३० बजे राति आफू कोइराला निवास पुग्दा उहाँको अवस्था गम्भीर रहेको जानकारी गराउँदै भन्नुभयो, “उहाँलाई बोल्न अप्ठ्यारो भएको थियो, निलो भइसक्नुभएको थियो, अक्सिजन बढाएर हेरेँ, तीन सुइ लगाएँ, लगाउँदा लगाउँदै आधा, पौने घन्टा भयो होला, दुर्भाग्यवश अस्पताल लैजान सकिएन ।”

    निधारमा चन्दनले घाउ छोपेको भन्ने सञ्चारकर्मीको जिज्ञासाका सम्बन्धमा डा योगीले कोइराला निवासमा नियमित चन्दन लगाउन आउने एक जना व्यक्तिले लगाएको हुन सक्ने बताउनुभयो ।

    स्व कोइरालालाई आर्यघाटमा नुवाइधुवाइ गरेर चितामा राख्दा निधारमा कुनै पनि खत नदेखिएको भन्दै डा योगीले नेता कोइरालालाई दुर्घटना भई चोट नलागेको स्पष्ट पार्नुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.