उत्तरी गोरखाको यातायात…उत्तरी गोरखामा सामान ढुवानी गर्ने मुख्य साधन खच्चड् । भूकम्प पछि गएको एक महिना देखी उत्तरी क्षेत्रमा खच्चड् द्वारा खाद्य तथा अत्यावश्यकीय सामाग्री लाने क्रम तिब्र भएको छ । उत्तरी गोरखाको ब्यापारी केन्द्र आर्खेत बाट सामान लादै ।
तस्बिर :– कैलासबावु श्रेष्ठ/गोरखा
उत्तरी गोरखाको यातायात…
उत्तरी गोरखाको यातायात…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















