×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा काँँग्रेसमा घले बिजयी, दुई जना केन्द्रिय सदस्य मतदानमा सहभागी भएनन्

  •  
  • मङ्गलबार, माघ २६, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ २६ गते । देश ब्यापी रुपमा नेपाली काँग्रेसको हिजो जिल्ला निर्वाचनमा गोरखा जिल्ला सभापतिमा हरी बहादुर घले बिजयी भएको छ । जिल्ला कार्य समितिका लागि भएको निर्वाचनमा केन्द्रिय सदस्य द्वय कमला पन्त र सुरेन्द्र पाण्डेले भने मतदानमा सहभागी भएनन् ।
    सभापतिको मैदानमा उत्रियका अन्य ३ जनाले घलेले प्राप्त गरेको मत भन्दा पनि कम प्राप्त गरेका छन । ७ सय ७२ मत मध्ये ४० मत नखसेकोमा खसेको कुल मत मध्ये घले एक्लैले ३ सय ७३ मत प्राप्त गरेका थिए ।
    उनी संगै सभापति उम्मेदवारी दिएका किरणबावु श्रेष्ठले १ सय ५५ मत प्राप्त गरेका थिए भने ईश्वर पाण्डेले १ सय २९ मत प्राप्त गरेका थिए । त्यस्तै गरी सभापति उम्मेदवार भएका फणिन्द्र धितालले ५७ मत प्राप्त गरेका थिए ।
    किनै प्रस्पर्धा हुने अनुमान गरीएको यो चुनावमा घलेले सहज जित हात पारेको हो । घलेले गोरखा काँग्रेसको बिगतमा बिग्रीएको संगठन बिस्तार उनको जितको प्रमुख कारण मानिएको छ ।
    त्यस्तै गरी सचिबमा पूर्ण दाहाल र कोषाध्यक्षमा कृण्ण बहादुर आले बिजयी भएका छन ।

     

    नेपाली काँग्रेस गोरखाको हिजो भएको जिल्ला कार्य समितिका बिजयी उम्मेदवारहरुको परिणाम
    क्षेत्र नम्बर १
    महिला सदस्य ललिता अधिकारी र बिना श्रेष्ठ
    आदीबासी जनजाति सदस्य हिरा बहादुर थापा
    दलित सदस्य लाल बहादुर बि.क.
    अल्पसंख्यक वा पिछडीयका बर्ग सदाउद्विन मियाँ
    जिल्ला कार्य समिति नारायण लामिछाने र तोकमान श्रेष्ठ
    महिला सदस्य क्षेत्र नम्बर २
    महिला सदस्य मिना अधिकारी र गौरी मायाँ तामाङ्ग
    जिल्ला कार्य समिति सदस्य राम प्रसाद भण्डारी
    आदीबासी जनजाति सदस्य भक्त बहादुर गुरुङ्ग
    अल्पसंख्यक वा पिछडीएको बर्ग मिना कुमाल निर्बिरोध
    महिला सदस्य क्षेत्र नम्बर ३
    महिला सदस्य फुलमाया गुरुङ्ग र अम्बिका देवी थापा निर्बिरोध चयन
    आदीबासी जनजाति सदस्य टिकाराम गुरुङ्ग
    दलित सदस्य संगिता सुर्खेती
    अल्पसंख्यक लुत्र बहादुर बराम
    जिल्ला कार्य समिति सदस्य राजु गुरुङ्ग त्यस्तै गरी ठाकुर भट्ट र सन्तोष गुरुङ्गको मत बरावरी भएका कारण गोला प्रथा द्वारा आज बिजयी उम्मेदवार घोषणा गरीने भएको छ ।

     

    12674465_665286743614284_984713497_n

    12595942_665286706947621_1458866976_n

    12660419_665286566947635_942941610_n

    12665769_665286470280978_2026618250_n

    12674437_665286513614307_266522461_n
    12695869_665286350280990_1621835301_n

    12714165_665286583614300_898077380_n

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.