×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्प पछि लाप्राक…(फोटो फिचर)

  •  
  • शनिबार, माघ २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ २३ गते । गोरखा सदरमुकाम देखी उत्तरमा रहेको लाप्राक गाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ ।
    बैशाख १२ र २९ गते गरी दुई पटक गएको बिनाशकारी भूकम्पले यहाँ बनेको माटोको घरलाई नराम्ररी क्षेति पुरयाए पछि केही समय लाप्राककै गुप्सा पाखामा बस्दै आएका लाप्राक बासी अहिले पुनः पुरानै गाउँमा फर्किएर जिबन निर्वाह गर्दै आउन थालेका छन ।
    गुप्सी पाखामा केही साता अगाडी परेको हिउँका कारण चिसो बढेको भन्दै आधा भन्दा बढी सर्व साधारण अहिले पुरानै लाप्रक गाउँमा फर्किएर बस्न थालेका छन ।
    आउनुहोस लाप्राक कस्तो छ त हेरौं ?

    गुप्सी पाखाँ अस्थायी आवास ।_DSC0134
    लाप्राक गाउँ ।_DSC0104
    लाप्राक गाउँ ।_DSC0132
    भूकम्पमा परी लाप्राकमा धसीएको घर ।_DSC0100
    लाप्राकको बिच गाउँमा रहेको स्कुल भूकम्पले क्षेति पुरयाए पछि ।

    _DSC0096
    कच्ची सड्क बाट देखीएको लाप्राक गाउँ _DSC0093
    भूकम्प पछि लाप्राकको पुरानो गाउँमा पानी अभाव भए पछि नयाँ मुलको पानी पाइप मार्फत गाउँ लान पाइप लाइनको लागी जमिन खन्दै लाप्राकी महिलाहरु ।_DSC0085
    लाप्राक बाट गुप्सी पाखा उक्दै गर्दा आफ्नो बच्चालाई ढोकामा हालेर बोक्दै लाप्राकी महिला ।_DSC0080
    गुप्सी पाखाँ ।_DSC0071
    गुप्सी पाखाँ ।_DSC0070

    गुप्सी पाखाँमा बसोबास गर्ने साना साना नानीहरुका लागि स्थापना गरीएको अस्थायि बिद्यालयल ।_DSC0069
    लाप्राक बासी बसोबास गरेको गुप्सी पाखाँ ।_DSC0059[1]
    बिनाशकारी भूकम्प पछि लाप्राक बासी गुप्सी पाखाँमा अस्थायी आवास र बिद्यालय ।_DSC0050[1]
    गुप्सी पाखाँ बाट देखीएको बौद्व हिमाल ।

    _DSC0049

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.