×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली कांग्रेस गोरखाको क्षेत्रिय निर्वाचन सम्पन्न

  •  
  • शनिबार, माघ २३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ २३ गते । नेपाली काँग्रेसको हिजो भएको क्षेत्रिय स्तरको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनले क्षेत्र नम्बर १ मा धिरन थापा २ मा गोबिन्द गुरुङ्ग र ३ मा ईन्द्र बहादुर गुरुङ्ग बिजयी भएका छन ।
    ३ वटै निर्वाचन क्षेत्रमा सर्ब सम्मत्त हुन नसके पछि अबेर राती सम्म निर्वाचनको प्रकृया अन्रतर्गत मतदान भएको थियो । जिल्लामा बस्ने र राजधानी बसेर पनि जिल्लामा राजनैतिक चहलपहल दिन दोज्ने बिचको हिजोको चुनाबमा जिल्लामा नै बसेर राजनिती गर्नेहरुको बहुमतीय बिजयी भएको छ । 12651202_1096583077030733_4022628310452521637_n

    तस्बिर सौजन्य सरन श्रेष्ठ
    गोरखा क्षेत्र नम्बर १ मा इमानसिंङ्ग बस्न्यात सहित कमल अंगाईले समेत क्षेत्रिय सभापतिमा उम्मेदवारी दिएका भएता पनि थापाको पकड दरो भएका कारण दुवैलाई पछारदै थापाले सिट सुरक्षित राख्न सफल भएका थिए ।
    हिजोको निर्वाचन बाट क्षेत्र नम्बर १ को सचिबमा ध्रुव प्रसाद खनाल र कोषाध्यक्षमा सन्तोष घिमिरे निर्वािचत भएका छन । क्षेत्र नम्बर १ कै महाधिबेशन प्रतिनिधिको निर्वाचन मा सबैभन्दा धेरै मत ल्याएर चिरञ्जीवी वाग्ले बिजयी भएका छन् । वाग्लेले १ सय ५९ मत ल्याए । वाग्लेलाई अकुत सम्पत्ती कमाएको भन्दै अख्तियारले भ्रष्ट्राचार मुद्वामा जेल सजाय तोकेर जेल भूक्तान समेत गरी सकेका छन ।12662017_1096583140364060_1238132120009735627_n

    तस्बिर सौजन्य सरन श्रेष्ठ
    त्यस्तै किरणबाबु श्रेष्ठले १ सय ४७, ईश्वर पाण्डेले १ सय ४१, राजनराज पन्तले १ सय ६, भूगोल थापाले ९४ र जर्नादन अर्यालले ८० मत ल्याएर बिजयी भएको मतदान अधिकृत लक्ष्मण बाबु आचायले जानकारी दिए ।
    साथै जानुका पन्त, कमला लामिछाने, हरी गान्धारी, रेशम गुरुङ्ग, अलि उल्ला मियाँले महाधिबेशन प्रतिनिधिमा बिजयी भएका छन् । यता उमेदवारी दिएका पूर्वसभासद जीवनप्रेम श्रेष्ठ पराजित भएका छन ।
    निकै कडा प्रतिस्पर्धा मानिएको हिजोको निर्वाचन अन्तरर्गत क्षेत्र नंं २ मा गणेश देवकोटालाई गुरुङ्गले हराएका थिए । गुरुङ्गले १ सय ६३ मत ल्याए बिजयी भएका थिए । त्यस्तै गरी सचिवमा मानप्रसाद धितालले १ सय ६४ र कोषाध्यक्ष जीवन बानियाँ सर्व सम्मत भएका थिए ।
    क्षेत्र नम्बर २ को महाधिबेशन प्रतिनिधिमा सबैभन्दा धेरै १ सय ४० मत ल्याएर प्रकाशचन्द्र दवाडी बिजयी भएको छ भने मोहन प्रकाश पोखरेल १ सय ३३, बेद प्रकाश काप्रीले १ सय १४ मत, सुकदेव दवाडीले १ सय ५, फणिन्द्र धिताल ९१ र ओम बहादुर गुरुङ्गले ८९ मत ल्याएर मधाधिबेशन प्रतिनिधिमा जित हात पारेका छन् ।
    त्यस्तै ईश्वर परियार, अब्दुल सतार, मनकुमारी गुरुङ्ग, चन्द्रमाया गुरुङ्ग र नारायण गुरुङ्गले पनि मधाधिबेशन प्रनिनिधि जितेका छन् ।
    गोरखा क्षेत्र नं. ३ को सभापति चुनावमा पनि निकै प्रतिसपर्धा देखीएको थियो । सभापतिका उम्मेदवार जीवन वन्तलाई हराउँदै गुरुङ्ग बिजयी भए । क्षेत्र नम्बर ३ को सचिवमा दिनेश खनखवास र कोषाध्यक्षमा पेम्वा रेतार लामा सर्वसम्मत रुपमा चयन भएका थिए ।
    उता महाधिवेशन प्रतिनिधीमा जगत बराम सर्वसम्मत भए भने चुनावी परिणाम अनुसार सबैभन्दा धेरै मतका साथ राजेन्द्र बजगाइँले महाधिबेशन प्रतिनिधि भए । चीनकाजी श्रेष्ठ, हरिबहादुर घले, नन्दप्रसाद न्यौपाने, प्रेमकुमार खत्री समेत क्षेत्र नम्बर ३ का महाधिबेशन प्रनिनिधिमा चयन भएका छन ।

    चुनावी परिणाम अनुसार को को के के भए त आउनु होस हेरौं…

    _DSC0071[1]                                                                                सुरुवात दैनिक बाट कपी गरीएको

    _DSC0072[1]                                                                                    सुरुवात दैनिक बाट कपी गरीएको 

    _DSC0073[1]

     

    सुरुवात दैनिक बाट कपी गरीएको

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.