×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लगत सङ्कलनमा सहयोग गरौँः तथ्याङ्क विभाग

  •  
  • बिहिबार, माघ १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केन्द्रीय तथ्याङ्क विभागले वैशाख १२ को गोरखा भूकम्पबाट भएको क्षतिको लगत सङ्कलन कार्यमा खटिएका विभागका सर्भेक्षण टोलीलाई सहयोग गरिदिन अपिल गरेको छ ।

    सङ्कलन गरेको तथ्याङ्कका आधारमा प्रत्येक आवासीय घरको क्षतिको विस्तृत आँकलन भई वास्तविक पीडितको पहिचान हुने र यसले पुनःनिर्माण कार्यक्रम यथाशीघ्र सञ्चालन गर्न सहयोग पुग्ने भन्दै विभागले सहयोग गरिदिन आग्रह गरेको हो ।

    विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले सबै घरपरिवार तथा व्यक्तिको प्राप्त विवरणबाट सामाजिक सुरक्षा कार्यक्रमलगायत अन्य कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुग्ने तथ्याङ्क सङ्कलनमा सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

    यस सर्भेक्षणमा विज्ञ सर्भेयरले ‘ट्याब्लेट’ प्रयोग गरी सङ्कलन गरेको तथ्याङ्क इन्टरनेटमाफत सोझै सिंहदरबारस्थित सरकारी एकीकृत तथ्याङ्क केन्द्रमा र विभागको सर्भरमा प्राप्त हुने जानकारी उहाँले दिनुभयो ।

    प्रभावित क्षेत्रमा दिगो पुनःनिर्माण कार्यक्रम यथाशीघ्र सञ्चालन गर्न अत्यावश्यक तथ्याङ्कका आधार तयार गर्ने उद्देश्यले दोलखा जिल्लाबाट भूकम्पप्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रम सुरु भइसकेको छ । अति प्रभावित उल्लिखित जिल्लामा सबै आवासीय घरको इन्जिनियरबाट विस्तृत जाँच गर्ने र ती घरमा बस्ने परिवारको आर्थिक, सामाजिक र जनसाङ्ख्यिक विवरण लिइने उपमहानिर्देशक डा.सुवालले बताउनुभयो ।

    डा.सुवालका अनुसार लगत सङ्कलनमा अर्थ मन्त्रालय र विश्व बैंकबीच भएको सम्झौता बमोजिम सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको सहकार्यमा समन्वय भइरहेको छ ।

    अन्तर्राष्ट्रिय दातृ निकायका तर्फबाट विश्व बैंकले संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवामाफत जनशक्ति र अन्य आवश्यक सामग्रीको व्यवस्था मिलाएको र राष्ट्रिय गैरसरकारी संस्था स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च र काठमाडौँ लिभिङ ल्याब पनि संलग्न छन् । उक्त भूकम्पबाट पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलका ओखलढुङ्गा, सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र गोरखा गरी १४ जिल्ला बढी प्रभावित भएका छन् ।

    यस भूकम्पले अन्य जिल्लामा समेत जनधन र महत्वपूर्ण भौतिक संरचनामा ठूलो नोक्सानी पुरयाएको थियो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.