×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

माथि हिउँ, तल स्याँठ

  •  
  • बिहिबार, माघ ०७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    फोटो आशिस श्रेष्ठ/प्रोक

    नरहरि सापकोटा

    गोरखा- उत्तरी गोरखामा बुधबार पनि हिउँ परेको छ। तिम्बतसँग सिमाना जोडिएको दुर्गम गाउँ छेकम्पार र सामागाउँमा हिउँ परेको हो। छेकम्पारमा डेढ फिट र सामागाउँमा दुई फिटसम्म हिउँ जमेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। माथिल्लो क्षेत्रमा हिउँ परेपछि चिसो ह्वातै बढेको छ भने तल्लो क्षेत्रमा मंगलबारदेखि घाम नलाग्दा चिसो स्याँठ र हुस्सुले टहरामा बसेका भूकम्प पीडितको जाडोले बिल्लिबाठ भएको छ।
    ‘मंगलबारदेखि हिउँ परेको हो, बुधबार पनि बिहानसम्म उस्तै छ, चिसो अत्यधिक बढेको छ,’ छेकम्पारका तेन्चोक लामाले भने, ‘अब बाली सप्रने भो, तर चिसोले खपिसक्नु छैन।’ त्यहाँ दुई फिटसम्म हिउँ जमेको छ। मंगलबारदेखि घाम नलागेको उनले बताए। सामागाउँमा पनि दुई फिट हिउँ जमेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिडिएमए फोन मात्रै चल्ने त्यहाँ सोलारबाट टावर सञ्चालन गरिएको छ। घा

    म नलागेर सोलारले पनि काम नगर्दा टेलिफोन सञ्चालन हुन नसकेको छेकम्पारका गाविस सचिव लालप्रसाद भट्टराईले बताए। उनले भने, ‘टावरमा हिउँ जमेको छ, घाम देखिएको छैन, अहिले फोन पनि चलेको छैन, त्यहाँको अवस्था यसै भन्न सकिन्नँ,’ उनले भने।

    दिनभर घाम नझुल्कँदा जिल्लाको तल्लो भेगका भूकम्प पीडितको पनि दैनिकी कष्टकर बन्यो। दुई दिनदेखि रात दिन चिसो स्याँठ चल्न थालेपछि चिसो ह्वातै बढेको सौरपानीका मिलन ढकालले बताए। बारपाक, लाप्राक, गुम्दा, उहिया, केरौंजा लगायत ठाउँमा पनि चिसो बढेको छ। स्थानीय टहरोभित्रै आगो तापेर धेरै समय बिताउने गरेका छन्। न्यानो कपडा भूकम्पले पुरिएपछि सरकारले दिएको पैसा पनि घर खर्चमा सकेको पीडितले लुगलुग काँप्दै दिन गुजारिरहेका छन्।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ ०७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.