कैलासबावु श्रेष्ठ/गोरखा
पौष ३० गते । बिनाशकारी भूकम्प पछि गोरखा जिल्लालाई ठुलै सहयोग गर्दै आएको गोरखा मिलन समाज पोखराले गोरखा सदरमुकाममा रहेको महेन्द्र ज्योति उच्च माविमा अध्ययरत बिद्यार्र्थीहरुलाई सहयोग गरेको छ । ![_DSC0087[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC008711.jpg)
समाजको एक टोलीले महेन्द्र ज्योति उमाबिमा अध्ययनरत ३० जना भूकम्प पिडीत बिद्यार्थीहरुलाई झोला, ट्याकसुट, टोपी र स्टेशनरी सामान उपलब्ध गराएको हो । ![_DSC0093[2]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00932.jpg)
अमेरीकाको अल्बानी स्थित हिन्दु मन्दिरको आर्थिक सहयोग तथा समाजको समन्वयमा समाजका अध्यक्ष सुर्य क्षेत्री सहितको टोलीले ति बिद्यार्थीहरुलाई उत्त सामाग्री उपलब्ध गराएको थियो । ![_DSC0089[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00891.jpg)
७९ हजार रुपैयाँ बरावरको उत्त सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष क्षेत्रीले गोरखाको शिक्षा क्षेत्रलाई आवश्यक पर्ने अन्य सहयोगहरु उपलब्ध गराउने जाने बताए । ![_DSC0094[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00941.jpg)
सोही कार्यक्रममा समाजले बिद्यालयलाई समेत खेलकुद सामाग्रीहरु उपलब्ध गराएको थियो । ![_DSC0100[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC01001.jpg)
कार्यक्रमका केही दृष्यहरु



![_DSC0096[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00961.jpg)
![_DSC0079[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00791.jpg)
![_DSC0080[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00801.jpg)
![_DSC0104[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC01041.jpg)
![_DSC0121[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC01211.jpg)