कैलासबावु श्रेष्ठ/गोरखा
पौष ३० गते । गोरखा जेसिज गोरखाले बिनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा गोरखा सदरमुकाममा स्मृती स्मारक निर्माण गरेको छ । स्मारकको एक कार्यक्रम बिच जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर जगत बहादुर पोखरेलले गरेका थिए ।![_DSC0036[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00361.jpg)
गएको बैशाख १२ गते र २९ गते गरी जिल्ला भित्र ज्यान गुमाएकाहरुको सम्झनामा स्मारक निर्माण गरीएको जिल्ला अध्यक्ष अञ्जनबावु खत्रीले जानकारी दिए । ![_DSC0031[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC003111.jpg)
साथै हिजै गोरखा संग्रालय परिषरमा एक कार्यक्रम गरी गोरखा जेसिजले ३५ औं पदस्थापन कार्यक्रम समेत सम्पन्न गरेको छ । पदस्थापन पछि सन २०१६ का अध्यक्ष प्रेमध्वज थापालाई खत्रीले पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका केही तस्बिरहरु![_DSC0021[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC002111.jpg)



![_DSC0071[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00711.jpg)
![_DSC0073[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00731.jpg)
![_DSC0074[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00741.jpg)
![_DSC0078[2]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00782.jpg)