×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सुशील कोइरालाले संस्थागत धाँधली गरेको कांग्रेसका जिल्ला सभापतिहरुको आरोप

  •  
  • मङ्गलबार, पुष २८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    क्रियाशिल सदस्य विवादमा लामो समयदेखि अनसनमा बसेका नेपाली काग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले  पार्टी सभापति सुशील कोइराला १३ औ महाधिवेशनलाई लिएर अहिलेदेखि सस्थागत धाँधलीमा लागेको आरोप लगाएका छन्।
    सबै क्रियाशिल सदस्यहरुलाई मान्यता दिनु पर्ने माग गर्दै अनसनमा बसिरहेका सोलुखुम्बु, कैलाली र रौतहटका पार्टी सभापतिहरुले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सदस्य छानविन गर्न बनाएको समितिको प्रतिवेदनलाई बाईपास गरेर पार्टीमा ब्यवस्था हुँदै नभएको पदाधिकारी बैठकको नामबाट सदस्य खारेज गर्ने काम गरेर महाधिवेशनमा धाँधलीको सुरुवा गरेको आरोप लगाएका हुन्।
    पत्रकार सम्मेलनमा सोलु काग्रेस सभापति आङ गेलु शेर्पाले पार्टीको पदाधिकारीको नामबाट आएको निर्णय अवैद्यानिक भएको र यसले सभापति कोइराला आफैं धाँधलीमा लागेको पुष्टि भएको भन्दै यसलाई आफूहरुले महाधिवेशनको एजेण्डा बनाएर लैजाने चेतावनी दिए।
    उनले पार्टीभित्र गुटबन्दीको मुल नाईके सभापति कोइराला भएको दावी गर्दै पार्टीका आफ्नो गुटको कठपुतली बनाएकोले त्यसका विरुद्ध संघर्ष जारी राख्ने चेतावनी दिए।
    उनले भने,’आफ्ना विरोधी ठानेकाको क्रियाशिल सदस्यता रद्ध गरेका छन। आफू नजिकको मान्यता दिएका छन। यो १३ औं महाधिवेशन लक्षित धाँधली हो।’
    रौतहट जिल्ला सभापति कृष्णप्रसाद यादवले पदाधिकारीको नामबाट आएको निर्णय पार्टीकोलागि दुर्भाग्यपूर्ण भएकेा भन्दै यसले मधेसमा काग्रेसलाई झन ठूलो चुनौति दिएको दावी गरे। उनले यसलाई महाधिवेशनसम्म मुद्दा बनाएर लिएर जाने समेत चेतावनी दिए।
    उनले भने ‘यो निर्णयले मधेसमा ५० हजार यूवा काग्रेस हुनबाट बञ्चित भएका छन। यसले काग्रेसलाई थप कमजोर बनाउँछ।’
    काग्रेस कैलाली सभापति नरनारायण शाहले छानविन समितिको प्रतिवेदन पूर्ण बैठकमा लिएर गएर कार्यान्वयन गर्नु पर्ने भन्दै सभापति कोइरालाको निर्णय पराजित मानसिकताको उपज भएको टिप्पणी गरे।
    यसले व्यक्ति जिते पनि सिंगो संगठन पराजित हुने भन्दै यस्तो निर्णय तत्काल सच्याउन माग गरे।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष २८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.