×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गाेरखाको बारपाक र लाप्राक क्षेत्रमा राहत सामग्री पठाउन प्रधानमन्त्रीको निर्देशन

  •  
  • आइतबार, पुष २६, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हेलिकोप्टरसहित नेपाली सेनाको टोली अाइतबारै जाने

    हिमपातपछि बिचल्लीमा परेका भूकम्पपीडितहरुको उद्धारका लागि सरकारले गोरखाको बारपाक र लाप्राक क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरसहितको टोली पठाउने भएको छ।
    सुरक्षा निकायका प्रमुखहरुसहित आइतवार विहान सिहंदरबारमा  बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले हिमपातका कारण प्रभावित गोरखाका भूकम्पपीडितहरुलाई उद्धारका लागि हेलिकोप्टरसहित नेपाली सेनाको टोली पठाउन निर्देशन दिएका हुन्।
    प्रधानमन्त्री ओलीले हिमपातपछि प्रभावित भूकम्पपीडितहरुलाई राहत सामाग्री समेत लगेर वितरण गर्न निर्देशनसमेत दिएका छन् । हिमपातका कारण  टहरोमा बसेका भूकम्पपीडितहरु  वाहिरसम्म निस्किन नसक्ने अवस्था आएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले गृह र रक्षामन्त्रीसहितको आकस्मिक बैठक बोलाएर तत्काल राहतका कार्यक्रम लैजान निर्देशन दिएका हुन्।
    प्रधानमन्त्रीले हिमपात भएको भूकम्प प्रभावित क्षेत्रका जनतासामु  राज्यको बलियो उपस्थिति देखाउन  निर्देशन दिएको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावलले जानकारी दिए।
    प्रधानमन्त्रीको निर्देशनपछि  नेपाली सेनाको एक टोली राहत सामाग्री लिएर प्रभावित क्षेत्रका भूकम्पपीडितको उद्धारका लागि हेलिकोप्टरमार्फत आइतवार नै गोरखा जानेछ। वैठकमा गृहमन्त्री शक्ति बस्नेत, रक्षामन्त्री भीमबहादुर रावल, मूख्य सचिव सोमलाल सुवेदी लगायत तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।
    शनिवार वर्षासँगै भएको हिमपातका कारण गोरखाको बारपाक र लाप्राकसहित  हिमाली भेगमा टहरो बनाएर बसेका भूकम्पपीडितहरुको विचल्ली भएको छ। टहरालाई हिमपातपछि परेको हिउँले पुरै ढाकेपछि भूकम्पपीडितहरु रातभर चिसोमै बस्न बाध्य भएका थिए।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २६, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.