×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नारेश्वर–पडिन चौतारा सड्क स्तरोन्नतीकाम शुरु

  •  
  • शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    पौष २४ गते । गोरखा सदरमुकाम हुदै उत्तरी क्षेत्रको बारपाक तथा अन्य स्थानमा जानका लागि सबै भन्दा छोटो बाटोको रुपमा परिचय पाएको नारेश्वर–निबेल अन्तरर्गतको नारेश्वर देखी पडिन चौतारा सम्मको कच्ची बाटोको स्तरोन्नतीकाम शुरु भएको छ ।
    नेपाल सरकार, एडिबी र ओफिडको आर्थिक सहयोगमा सञ्चालित बिकेन्द्रीत ग्रामिण पूर्वाधार तथा जिबिकोपार्जन सुधार कार्यक्रम अन्तरर्गत ७ किलो मिटर ८ सय ६० मिटर कच्ची सड्कलाई स्तरोन्नतीकाम शुरु भएको बिकेन्द्रीत ग्रामिण पूर्वाधार तथा जिबिकोपार्जन सुधार कार्यक्रम गोरखाका प्रमुख निरज सिंखडाले जानकारी दिए ।10338872_1657187124569676_6319228899439204026_n
    भारतीय अघोषीत नाकाबन्दी लगत्तै तेल अभावका कारण सम्झौता भएको ४ महिना पछि मात्र कच्ची सड्क स्तरोन्नतीको काम शुरु भएको हो । अहिले कार्यलयको बिशेष अनुरोध मार्फत निगमको अमलेखगञ्ज बाट २४ हजार लिटर डिजल ठेकेदार कम्पनीलाई प्राप्त भएको छ । 12509468_1657187197903002_7695399571060262690_n
    कच्ची सड्क स्तरोन्नतीकाम शुरु गनुपूर्व नै कार्यालयले दुई चरणमा सड्क दायाँ बायाँका जग्गा धनीलाई २ करोड ८० लाख रुपैयाँ बितरण गरी सकेको छ । बाँकी २० लाख भने कार्यालयले छिट्टै बाड्ने योजना रहेको जनाएको छ ।
    नारेश्वर देखी पडिन चौतारा सम्म सड्क स्तरोन्नतीको काम हुदाँ करीब २० हजार ७ सय ९२ घन मिटर माटो खन्ने काम हुने छ भने १ हजार ८ सय ४३ दशमलब ३९ घन मिटर मेशिनरी वाल र ५ हजार १ सय ३१ दशमलब ५४ घन मिटर ग्राबेलको काम हुने छ । 12509579_1657186957903026_8009697670222358587_n
    सड्क स्तरोन्नतीको काम सम्पन्न भए संगै उत्तरी गोरखाका २० भन्दा बढी गाउँ बिकास समितिका सर्व साधारणहरुलाई आउ जाउँमा सहजता हुने छ । ठेकेदार कम्पनी हिम्दुङ्ग एण्ड थोकर÷नाना जे.भी.ले सड्क स्तरोन्नतीका लागि ४ करोड १८ लाख १४ हजार २० रुपैयाँ ५९ पैसामा काम गर्ने सम्झौता भएको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.