गाउँले ईन्धन…भारतले गरेको नाकाबन्दीले गाउँ गाउँमा प्रभाव परे पछि गोरखा सदरमुकामको डण्डी डाडाँबाट खाना पकाउनका लागि दाउरा ल्याउदै । अहिले गोरखा सदरमुकामका ८० प्रतिशत भन्दा बढी सर्व साधारणहरुले दाउराको प्रयोग गर्न थालेका छन ।
तस्बिर :– कैलासबावु श्रेष्ठ/गोरखा
गाउँले ईन्धन…
गाउँले ईन्धन…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















