×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘दलित भएकै कारण राहतमा विभेद गरीयो’ अध्ययनटोली

  •  
  • शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    पौष १७ गते । भूकम्प प्रभावित क्षेत्रमा बसोबास गर्ने दलित तथा सिमान्तृत समुदायको अबस्था अध्ययन गर्न आएको एक टोलीले गोरखामा बिनाशकारी भूकम्प गए पछि दलित भएकै कारण राहतमा बिभेद गरीएको बताए । _DSC0333[2]

    (अध्ययन टोली प्रहरी नायब उपरिक्षक बसन्त रजौरे संग कुराकानी गर्दै)
    गएको बैशाख १२ गते र २९ गतेको बिनाशकारी भूकम्प पछि जिल्लाको बगुवा र पालुङ्ग तथा गोरखा नगरपालिकामा बसोबास गर्ने दलित तथा सिमान्तकृत समुदायमा भूकम्प प्रभावित दलित सिमान्तकृत समुदायको अवस्था अध्ययनगर्न आएको साँसद तथा अधिकारीकर्मीहरुको टोलीले उत्त कुरा सार्वजनिक गरेको हो ।
    समता फाउण्डेशन रनेपाल दलित महिला उत्थान संघ (एडवान) को संयुक्त आयोजनामा टोली संयोजक बिनोद पहाडी सहित सह संयोजक डा.बुद्वि नेपाली, साँसद कमल बिश्वकर्मा (नेकपा माले), अधिकारकर्मी गौरा नेपाली, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव भूवन सुनार, गोपाल नेपाली र तेजेन्द्रमान तामाङ्ग सहितको टोलीले गोरखाको भिन्न ३ स्थानमा रहेको दलित तथा सिमान्तकृत समुदायमा पुगी अध्ययन गर्दा यस्तो देखीएको टोली प्रमुख पहाडीले जानकारी दिएको हो । साथै संयोजक पहाडीले गोरखाको बगुवामा अहिले पनि चरम छुवाछुत भएको कुरा बताए । _DSC0334[1]

    (अध्ययन टोली प्रहरी नायब उपरिक्षक बसन्त रजौरे संग कुराकानी गर्दै)
    टोलीले पौष १५ र १६ गते २ दिन मा दलित र सिमान्तकृतीको अवस्था, उत्त समुदायमा राहत पुगे नपुेको र शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ भनेर अध्ययन गरेको थियो । अध्ययनमा दलित भएकै कारण राहतमा बिभेद गरीएको, कार्ड पाउन बाट बञ्चित गरीएको तथा पालुङ्गटार नगरपालिका भित्र रहेको गाईखुरको गोप्टेश्वार र बर्षरे मा १७ घर परिवारलाई आज सम्म पनि कुनै पनि प्रकारको राहत बितरण नगरेको प्रमाण पाएको टोली संयोजक पहाडीले बताए ।
    सिन्धुपाल्चोक, दोलखा पछि गोरखा आई पुगेको टोली तनहँु जिल्लाको केही गाउँमा पुगेर राजधानी फर्कने र पौष २४ गते राष्ट्रियकार्य शाला गरेर प्रधानमन्त्री र दातृ निकायलाई सो बिषयमा जानकारी दिने कार्यक्रम रहेको छ । टोलीले राहत पुरयाउन के के गनुपर्ने भन्ने विषयमा सुझाव समेत दिने कार्यक्रम तय गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.