गाेरखा । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ७ हजार २०० रुपैयाँले बढेर २ लाख ९० हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि बढेकाे छ । चाँदी ताेलामा १६५ रुपैयाँले बढेर ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियाे ।




















