गाेरखा । बिहीबार नेपाली बजारमा आज सुन र चाँदी दुवैकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ७७ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि बढेकाे छ । चाँदी ताेलामा १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियाे ।




















