गाेरखा । साताकाे चाैथाे दिन आज बुधबार नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ७७ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा १५ रुपैयाँले बढेर ४ हजार २७० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियाे ।


