गाेरखा । साताकाे दाेस्राे दिन आज नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८३ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा १५ रुपैयाँले बढेर ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियाे ।




















