गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे भएकाे छ ।
सुन ताेलामा १ हजार ६०० रुपैयाँले घटेर २ लाख ८ठ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८८ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियाे ।




















