गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउमा सामान्य बृद्दी भएकाे छ ।
सुन ताेलामा ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार २ लाख ८६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि बढेकाे छ । चाँदी ताेलामा ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियाे ।




















