गाेरखा । साताकाे पहिलाे दिन आज साेमबार पनि नेपाली बजारमा सुनकाे भाउ घटेकाे छ भने चाँदी दुवैकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ४०० रुपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९८ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटेपनि चाँदीकाे भाउ भने बढेकाे छ । आज चाँदी ताेलामा ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियाे ।




















