गाेरखा । नेपाली बजारमा साताकाे पहिलाे दिन आज आइतबार सुनकाे भाउ घटेकाे छ भने चाँदी दुवैकाे भाउ बढेकाे छ ।
सुन ताेलामा १ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख ९९ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटेपनि चाँदीकाे भाउ भने बढेकाे छ । आज चाँदी ताेलामा २५ रुपैयाँले बढेर ५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ५ हजार २७५ रुपैयाँमा कारोबार भएको थियाे ।



