×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली बजारमा सुनचाँदीकाे दर भाउ : साता दिनभर अस्थिर मूल्य

  •  गोरखा समाचार
  • शनिबार, चैत २८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । मध्य पूर्वकाे अशान्ति संगै नेपाली बजारमा सुन र चाँदीकाे भाउ साता दिनभरी अस्थिर रह्याे ।

    साताकाे पहिलाे दिन सुन र चाँदीकाे भाउमा उतार चढाव नआएकाे भएता पनि हिजाे शुक्रबारसम्म बजारमा कहिले बढ्ने र कहिले घट्ने गरी मूल्य कायम भइरह्याे ।

    साताकाे पहिलाे दिन सुन ताेलाकाे २ लाख ९४ हजार रहेकाेमा साेमबार ताेलामा २ हजार ६०० रुपैयाँले घटेर २ लाख ९१ हजारमा झरेकाे थियाे । मंगलबार पुन: ताेलामा ४०० रुपैयँले बढेर २ लाख ९१ हजारमा काराेबार भएकाे सुन बुधबार एकै पटक ताेलामा ७ हजार २०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ९९ हजारमा काराेबार भएकाे थियाे ।

    सुन बिहीबार ताेलामा ४ हजार ३०० रुपैयाँले घटेर २ लाख ९४ हजार ७०० मा काराेबार भएकाे सुन शुक्रबार पुन: २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

    सुन स‌गै चाँदीकाे मूल्य पनि साता दिनभर अस्थिर रह्याे । साताकाे पहिलाे दिन ४ हजार ८३० रुपैयाँमा काराेबार भएकाे चाँदी साेमबार ताेलामा ५० रुपैयाँले घटेकाे थियाे भने मंगलबार पुन: ४० रुपैयाँले बढेर ताेलाकाे ४ हजार ८२० रुपैयाँमा काराेबार भएकाे थियाे ।

    बुधबार पुन: ताेलामा २०५ रुपैयाँले बढेकाे चाँदी बिहीबार १५० रुपैयाँले घट्याे भने शुक्रबार ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँमा काराेबार भएकाे थियाे ।

    इरान र अमेरिका बिच युद्द बिराम हुने तथा अमेरिकाले आफ्नाे सेना स्वदेश फर्काउने अमेरिकी राष्ट्रपति ट्रम्पकाे बाेली संगै विश्वभर कच्चा तेलकाे भाउमा गिरावट आउने र सुनचाँदीकाे मूल्य बढ्ने तथा आशंका बिचर तेलकाे मूल्य बढ्ने र सुनचाँदीकाे मूल्य तल झर्नै क्रम जारी रहेकाे छ ।

    यसै बिच २ देशबिच आज पाकिस्तानकाे राजधानी ईस्लामाबादमा बार्ता हुदैछ । बार्ताले सकारात्मक भए विश्व बजारमा कच्चा तेलकाे भाउ घटने र पुन: सुनचाँदीकाे भाउ उकालाे लाग्ने अनुमान गरिएकाे छ ।

    नेपाली बजारकाे ईतिहासमा ०८२ साल माघ १५ गते सुन ताेलाकाे ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैयाँमा काराेबार भएकाे थियाे । याे नै नेपाली बजारमा सबैभन्दा उच्च मूल्यमा काराेबार भएकाे दिन हाे ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, चैत २८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.