गाेरखा । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा.भट्टलाई उपाध्यक्षमा नियुत्त गर्ने निर्णय गरेको हो ।
भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समय अघि मात्रै अवकाश लिएका थिए ।



