गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे हाे । हिजाे सुन ताेलाकाे २ लाख ९१ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियाे ।



