गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ स्थिर रहेकाे छ ।
सुन चैत १९ गते बिहीबारदेखी स्थिर रहेर तोलाकाे २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे हाे ।
यता सुन संगै चाँदीकाे भाउ स्थिर रहेकाे छ । आज चाँदी गएकाे शुक्रबार चैत २० गतेदेखी आजसम्म तोलाकाे ४ हजार ८३० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे चैत १९ गते बिहीबार ताेलाकाे ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियाे ।





















