गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढकाे छ ।
सुन आज तोलामा ६ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा १४५ रुपैयाले घटेर ताेलाका ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियाे ।



