गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन आज तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८१ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा ५० रुपैयाले बढेर ताेलाका ४ हजार ७२० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियाे ।




