गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा ४ हजार ६०० रुपैयाँले घटेर २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८५ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा १५० रुपैयाले घटेर ताेलाका ४ हजार ६७० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियाे ।




