गाेरखा । आज नेपाली बजारमा सुनकाे भाउ ह्वात्तै बढेकाे छ ।
सुन आज तोलामा १४ हजार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ७३ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा ४१५ रुपैयाले बढेर ताेलाका ४ हजार ९२० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियाे ।





















